प्रसन्ना पाण्डेको आवाजमा गीत ‘मरिहत्ते’ सार्वजनिक भएको छ ।
गीतमा भुपेन्द्र खड्काको शब्द र हरि लम्सालको सङ्गीत रहेको छ । भिडियोमा प्रियङ्का कार्की र विल्सनविक्रम राई फिचर्ड छन् ।
भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी र नवराज उप्रेतीको छायाङ्कन रहेको छ । भिडियो सम्पादन भरत एम रेग्मीले गरेका हुन् । सुब्रतराज आचार्यले भिडियोको निर्देशन गरेका हुन् ।