सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
अर्थ
Showing २,६३१-२,६४० of ६,८७९ items.
अमेरिकाले तीन विमान स्वास्थ्य सामग्री भारत पठायो

कोरोना संक्रमणको तीव्र संघर्ष गरिरहेको भारतको सहयोगका लागि अमेरिकाले तीन अतिरिक्त विमानबाट स्वास्थ्य सामग्री भारत पठाएको छ ।& ...

थोरै कर्मचारी उपस्थित भएर बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्ने

काठमाडौं। कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र ९सिसिएमसी० ले अत्यावश्यक सेवाबाहेक अन्य कार्याल ...

आज मे डे अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस

आज अन्तर्राष्ट्रिय मजदुर दिवस । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर् ...

सुनकाे मुल्यमा सामान्य बृद्धि

ब्लाष्टखबर । बिहिबार नेपाली बजारमा सुनकाे मुल्यमा सामान्य बृद्धि भएकाे छ । बुधबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भ ...

‘ढुवानी सेवा’ को आवरणमा कपडाको तस्करी: राजस्व छल्ने पाँच सप्लायर्समा छापा

विराटनगर। विराटनगरका ‘ढुवानी सेवा’ का कार्यालयमा तस्करीको कपडा फेला परेको छ । राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले र ...

१३० जना किसानलाई कृषि सामाग्री वितरण

भण्टाबारी । कोशी गाउँपालीकाकाले हुलाकी राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम अन्तर्गत १३० जना किसानहरूलाई विभिन्न कृषि साम ...

चीनले नेपाललाई ५० लाख युआन बराबरको सहयोग गर्ने

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरूद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन् ...

घरेलु मदिरा ब्राण्डिङ गर्न कार्यदल

प्रदेश–१ मा घरेलु मदिरालाई ब्रान्डिङ गर्न कार्यदल गठन गरिएको छ । प्रदेश–१ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा ...

कृषिलाई प्रवद्र्धन गर्दै स्थानीय सरकारः युवाले गरे लोभलाग्दो कमाइ

यासोक। पछिल्लो समय स्थानीय तहले कृषि क्षेत्रलाई प्राथमिकता नदिएको किसानहरूले बताउँदै आएका छन् । स्थानीय सरकारले कृषि क्षेत्रम ...

पाख्रीबासमा कफी पकेट क्षेत्र सञ्चालन

धनकुटा (ब्लाष्ट) पाख्रीबास नगरपालिकाले धनकुटामा पहिलोपटक कफी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरेको छ ।आर्थिक वर्ष ०७६÷७७ देखि ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय