सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन
Showing २,३६१-२,३७० of ३,५१८ items.
पद्मावतले प्रदर्शनको हप्ता दिन नपुग्दै कमायो सय करोड, तोड्यो बलिउड फिल्मको रेकर्ड

बलिउडको इतिहासमै सबै भन्दा धेरै विवादित भनेको ‘पद्मावत’ फिल्मले प्रदर्शनको एक हप्ता पनि नपुग्दै १ सय १५ करोडको व्यापार गरेको ...

कोकाकोला र मम खाँदै काठमाडौं दौडाहमा प्रियंका

झोंछे गल्लीको मध्यतिर रहेको एक रेष्टुरेन्टमा भेटिइन्, अभिनेत्री प्रियंका कार्की । सेतो वानपिस र भुवादार कोटमा ठाँटिएकी उनी मम ...

आमा बन्न हतारिएकी अभिनेत्री निशा

  [caption id="attachment_71141" align="aligncenter" width="800"] निशा अधिकारी[/caption] काठमाडौं/ अभिनेत्री तथा फिल ...

ब्रुना मार्सले जिते मूख्य अवार्ड

[caption id="attachment_71138" align="aligncenter" width="480"] ब्रुना मार्स[/caption] संगीत क्षेत्रको प्रतिष्ठित अवार्ड ग ...

तमन्नामाथि जुत्ता प्रहार

‘बाहुबली’ फेम एक्ट्रेस तमन्ना भाटिया हैदराबादको हिमायतनगरमा एक ज्वेलरी शपको उद्घाटनमा पुगेकी थिइन् । त्यही क्रममा उनीमाथि न ...

'पद्मावत’ ले तोड्यो 'बाजीराव–मस्तानी’को रेकर्ड

एजेन्सी । हिंसात्मक विरोधका बीच प्रदर्शनमा आएको बलिउडको बहुप्रतिक्षीत फिल्म ‘पद्मावत’ ले पहिलो दिनबाटै विभिन्न पुराना रेकर्डह ...

हट फिल्म ‘हेट स्टोरी ४’ को ट्रेलर २ दिनमै १ करोड भ्युअर (ट्रेलर सहित)

बलिउडमा सिक्वेलको रुपमा बोल्ड अनि सेक्सी फिल्मको रुपमा लिईएको फिल्म हेट स्टोरीले ट्रेलरमा नै बलिउडको सबै फिल्महरुको ...

खुल्न थाले बर्षाका पहिरन !

के तपाइका पहिरन पनि अब खुल्न थालेका हुन् भन्ने प्रश्नमा अभिनेत्री बर्षा सिवाकोटी मुसुक्क हाँसिन् मात्र । बर्षाका पहिरन हिजोआज ...

यसरी गरे सलिनले गर्लफ्रेण्डलाई बर्थडे ‘विस’

‘ए मेरो हजुर २’ बाट नेपाली रजतपटमा भित्रिएका चकलेटी नायक हुन् सलिनमान बनियाँ । यो फिल्मको सफलतापछि उनको माग ह्वात्तै बढेको ...

शिवको फिल्ममा दीलिप र प्रियंका पनि !

नेपाली फिल्मका ‘ठूल्दाई’ शिव श्रेष्ठको लगानी र अभिनयमा निर्माण हुन लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा नायिका वर्षा राउत ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय