सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मुख्य समाचार
Showing २,२४१-२,२५० of ९,६९६ items.
फनपार्कको पोखरीमा डुबेर २ बालकको मृत्यु

धनकुटा । धनकुटास्थित फनपार्कले सञ्चालन गरेको पोखरीमा डुबेर दुईजना बालकको शनिबार ज्यान गएको छ ।धनकुटा नगरपालिका–६ पात्लेखोलास् ...

धरान उपमहानगरपालिकाको बजेट १ अर्ब ६८ करोड

 धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट विनियोजन गरेको छ।खानेपानी, ...

भद्रपुरको बजेट ९१ करोड

भद्रपुर । झापाको भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रमका लागि ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ ब ...

बालिकामाथि यौन दुव्र्यवहारको आरोपमा वृद्ध पक्राउ

धनकुटा । नौ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा धनकुटाको महालक्ष्मी नगरपालिका–४ बाट एक वृद्ध पक्राउ परेका छन् ।प् ...

झापाको गौरादहमा एमाले नेता दीपक कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला

धरान । झापाको गौरादहमा एमालेका जिल्ला नेता दीपक कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झ ...

माग पूरा नभएपछि पूर्वका उद्योगी र मजदुरहरूद्वारा दोस्रो चरणको आन्दोलन सुरु

विराटनगर । सरकारले माग पूरा नगरेपछि पूर्वका उद्योगी र मजदुरहरू दोस्रो चरणको आन्दोलनमा उत्रिएका छन् । आर्थिक वर्ष २०७९/८० ...

१३ वर्षिय बालिकाको उद्धार, भारत लैजान खोज्ने एक जोडी पक्राउ

  विराटनगर । नेपाल– भारत सीमावर्ती क्षेत्र विराटनगर – १५ स्थित २ नं. गेट नजिकबाट १३ वर्षिय बालिकाको उद्धार गरको छ ।  ...

विराट हेल्थ कलेजको बदमासी: विद्यार्थीसँग मनलाग्दी रकम असुली

विराटनगर ।   विराटनगर – ३ खारर्जीमा रहेको विराट हेल्थ कलेजले विद्यार्थीहरूसँग मनलाग्दी रूपमा रकम असुली गर्ने गरेको ...

ज्यान मार्ने धम्की दिँदै बलात्कार

विराटनगर । ज्यान मार्ने धम्की दिँदै बलात्कार गरेको आरोप लागेका मोरङ मिक्लाजुङ गाउँपालिका–४ का एक व्यक्ति फरार भएको प्रहरीले ज ...

वाणिज्य संघ बिर्तामोडका अध्यक्षसहित ११ जना पक्राउ

बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवोकाटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहित ११ जना आन्दोलनकारीलाई ब ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय