सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १०,७११-१०,७२० of २६,२४५ items.
विराटनगरमा वडामा कांग्रेस कम्जोर, जसपालाई क्षति

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला र उपप्रमुखमा एमालेका शिल्पा निरला कार्की ...

रामधुनीमा नवनिर्वाचित प्रतिनिधिहरूले सम्हाले पदभार

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नव निर्वाचित रामधुनी नगरपालिकाको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र सदस्यहरुले शपथ ...

विराटनगरमा ‘रेन्डेभु क्याफे’ संचालनमा

विराटनगर । विराटनगरस्थित हिमालय रोडमा व्यवसायीक रूपमा पहिलो पटक ‘रेन्डेभु क्याफे’ सञ्चालनमा आएको छ । विराटनगरस्थित सेन्ट्रल म ...

बेलबारी मेयरमा एमालेका डिपी र उपमेयरमा काँग्रेसकी नितु विजयी

बेलबारी ।  गत बैशाख ३० गते सम्पन्न निर्बाचनको शुक्रबार बिहान प्राप्त मतपरिणाम अनुसार मेयरमा एमालेका दिलप्रसाद राई उपमेयर ...

त्रियुगा–१२ को स्थगित मतदान प्रक्रिया अन्योलमा

वैशाख ३० गते ४ बजे प्राविधिक र अन्य कारण देखाउँदै तत्कालका लागि स्थगित गरिएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी स्कुल मतदान केन् ...

कोसीको अध्यक्षमा देहाेरीए अन्सारी

लौकही । सुनसरीको कोसी गाउँपालिका अध्यक्ष पदमा  नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट उम्मेदवार बनेका ऐयुब अन्सारीले निर्वाचि ...

मुसहर समुदायका २४ बर्षीय युवा वडाध्यक्षमा निर्वाचित

लौकही । सुनसरीको कोसी गाउँपालीकाको वडा नम्बर ७ को वडाध्यक्ष पदमा मुसहर समुदायका युवा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द ...

जोसँग हारे, उसैलाई बदला लिएर जिते

विराटनगर । अघिल्लो स्थानिय तहको निर्वाचनमा ग्रामथान गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार जयप्रकाश गच्छदार थारुले अहिलेको ...

उर्लाबारी नगर प्रमुख र उपप्रमुखमा एमाले विजयी

विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाको नगर प्रमुखमा एमालेका उम्मेदवार गंगा प्रसाद खरेल  विजयी भएका छन् ।उपमेयरमा पनि एम ...

सहिदभूमि गाउँपालिकाको अध्यक्षमा पुनः मनोज राई

धनकुटा । सहिदभूमि गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार मनोज राई १ सय ८७ मतान्तरले विजयी भएका छन् । उनले ४ हजार २ सय १४ मत ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय