सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १०,९३१-१०,९४० of २६,२४५ items.
करेन्ट लागि १ जनाको मृत्यु

भोजपुर । भोजपुरको भोजपुर नगरपालिका-१२ मोरीयामा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । सोमबार बिहान पौने ७ बजे  भोजपुरको राम ...

एमाले धरान-१० को निर्वाचन परिचालन कार्यालय सुरु

विजयपुर/ नेकपा (एमाले) धरान-१० को निर्वाचन परिचालन समितिको कार्यालय सुरु भएको छ ।सोमबार कार्यालयको उद्घाटन गरिएको हो । धरान उ ...

गठबन्धनबाट विराटनगरको मेयरमा कोइरला र उपप्रमुखमा यादवले उम्मेद्वारी दर्ता गराए

विराटनगर  । विराटनगरको महानगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला र  उपमेयरमा टिकट पाएका उपेन्द्र या ...

धरान १४ मा काङ्ग्रेसलाई झट्का

धरान । २०७४ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट अध्यक्ष पद जितेका धरान–१४ का कृष्ण भट्टराईले पार्टी परित्याग गरेपछि काङ्ग्रे ...

धरानमा नेपाली कांग्रेसबाट किशोर राईले पाए टिकट

धरान । धरान उपमहानगरपालिकामा किशोर राईले प्रमुखको टिकट पाएका छन् । शेरबहादुर देउवा निकटका राईले प्रमुखको टिकट पाएका हुन् ...

को हुन् विराटनगरको मेयर –उपमेयरमा एमालेले छानेका थापा र कार्की ?

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुखको लागि नेकपा एमालेले सागर थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उपप्रमुखमा शिल्प ...

धरान खानेपानीः डिजाइनमै खोट

धरान । नेपाल सरकार तथा एसियाली विकास बैङ्क (एडीबी) को ऋण अनुदानमा सञ्चालित धरानको खानेपानी ‘विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ...

धरान–१७ लाई वडास्तरीय बास्केटबलको उपाधि

धरान । वडास्तरीय मेयर कप बास्केटबल प्रतियोगिताको उपाधि धरान–१७ ले जितेको छ । धरान–१७ स्थित श्री माविको बास्केटबल कोर्टमा आइतब ...

सिजी स्मार्ट डोमेस्टिकको रिटेलर मिट सम्पन्न

धरान । नेपालकै सबैभन्दा ठूलो ब्राण्ड सिजी अन्तर्गत सिजी स्मार्ट डोमेस्टिक एप्लाइन्सेस (एम.डि.ए.) ले बिर्तामोडस्थित हिमाल सागर ...

कोसीमा स्थानीय पाठ्यक्रम सार्वजनिक

सुनसरी । कोसी गाउँपालिकाले बनाएको स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको छ । स्थानीय विशेषताहरूका बारेमा विद्यार्थीस्तरबाटै जानकार ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय