सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing ११,२३१-११,२४० of २६,२४८ items.
रमजान भोलिदेखि सुरु हुने

इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान भोलिदेखि शुरु हुने भएको छ । गएको वर्षमा नयाँ वर्षसँगै रोजा पर्व सुरु भएको थियो ।यो पर ...

पशुपतिनाथको शैलीमा अकला मन्दिर पुनः निर्माण

तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित धार्मिक महत्व बोकेको अकलादेवी मन्दिर पुनर्निर्माण सकिएको छ । पशुपतिनाथ मन्दिर ...

ढुङ्गाखानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु

धुनिबेँसी नगरपालिका वडा न १ स्थित जयसिद्धी रोडा ढुङ्गा उद्योग प्रालिले सञ्चालन गरेको ढुङ्गा खानीमा पहिरो खस्दा एक मजदुरको मृत ...

एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी

चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाले आवेदन दिएका छन् । तीन दिनसम् ...

नेपालको मौलिक संस्कृति प्रवद्र्धनका लागि बिबिसी मास्टर सेफको टोली नेपाल आउँदै

नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बिबिसी मास्टर सेफ’ को टोली नेपाल आउने भएको छ । प्यासिफिक एसिया ...

२६औँ केन्द्रीय कार्यसमितिका लागि बारको मतदान सुरु

नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनको लागि आज बिहान आठ बजेदेखि मतदान शुरु भएको छ । नेपाल बार एस ...

अखिल नेपाल महिला संघ भद्रपुरको ५१ सदस्यीय कमिटी गठन

 नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ ९क्रान्तिकारी० भद्रपुरको नगर कमिटी गठन भएको छ ।नेकपा (माओवादी केन्द्र) ...

‘हिमालय बचाउ, नदी जोगाउ’ अभियान

मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ । जलवायु परिवर्तन, विश्वव्यापी उष्णताबारे सचेतना ...

कांग्रेस प्रदेश प्रतिनिधिले बुझाउन थाले प्रतिवेदन

‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियान अन्र्तगत नेपाली कांग्रेस गण्डकी प्रदेश समिति प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्र ...

एम्स कलेजका नयाँ विद्यार्थीलाई स्वागत गर्न सांस्कृतिक कार्यक्रम

धरान । धरानको एम्स कलेजका कक्षा १२ का विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम गर्दै कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका छन् । ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय