सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाज
Showing १०,७७१-१०,७८० of १६,३११ items.
धरानमा दोब्बर मूल्यमा तरकारी बेच्नेलाई ५ हजार रुपैयाँ जरिवाना

धरान । कृषि उपज बजार स्थलले तोकेको मूल्यभन्दा दोब्बर मूल्यमा तरकारी बिक्री गर्ने धरान–१६ का व्यापारीलाई कारबाही स्वरूप ...

झापामा १२ फिट लामो घाइते अजिङ्गरको उद्धार

भद्रपुर । सिकारीले घाइते बनाएको १२ फिटको अजिङ्गरको उद्धार गरिएको छ । जलथल वन क्षेत्र अन्तर्गत बाह्रदशी गाउँपालिका १ सादुपर्ती ...

उर्लाबारीको राहत कोषमा समाजवादी र राप्रपाको सहयोग

  उर्लाबारी / उर्लाबारी नगरपालिकाको बिपद कोषमा सोमबार स्थानिय दुई राजनितीक दल जनता समाजवादी उर्लाबारी र राष्ट्रिय ...

धरान मुस्लिम समाजले गरिब तथा विपन्नलाई विरतण ग¥यो ‘रमजान राहत’

धरान । धरान मुस्लिम समाजले गरिब तथा विपन्न परिवारलाई ‘रमजान राहत’ प्याकेज वितरण गरेको छ । सोमबार समाजले विपन्न त ...

बाह्रदशी गाउँपालिका ताेक्याे शिल गर्ने क्षेत्र

ब्लाष्टखबर । झापाकाे बाह्रदशी गाउँपालिकाका एक व्यक्तिलाई कोरोना संक्रमणकाे पुष्टि भएपछि गाउँपालिकाले निश्चित क्षेत्रमा श ...

सुनसरी १ का सांसदहरु लकडाउनले समस्यामा परेका नागरिकका लागि खाद्यान्न जुटाउदैं

धरान / धेरैको चासो थियो, यस्तो संकटका बेला सुनसरी क्षेत्र नं. १ का माननीयहरु के गरि रहेका छन् । उनीहरुको भूमिका कस्तो छ ...

ताप्लेजुङ खाद्यान्न लिन जाँदै गरेको ट्यक्टर पल्टिदा १ जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको श्रीजंगा गाउँपालिका-२ मा ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आज बिहान खादिम्बे तर्फ ...

डाँगीहाटमा रासायनिक मल अभाव, कृषक घण्टौं लाइनमा

रासायनिक मलको हाहाकारः मोरङको बेलबारी ९ डाँगीहाटस्थित मल किन्नको लागि घण्टौँ हिडेर आएका कृषकको यो लाइन । मुलुक लकडाउनमा छ । क ...

यस्तो बन्यो कोरोना संक्रमितलाई खाना पुर्याउने रोवोर्ट (फोटो फिचर)

विराटनगर । विराटनगर महानगरपालिको आर्थिक सहयोगमा कोरोनाका संक्रमितको उपचार गरिरहेको विराटनगरस्थित कोसी अस्पताललाई खाना पुर्याउ ...

सुन्दरहरैंचा नगरपालिका प्रमुख ढकाललाई मातृशाेक 

लक्ष्मीमार्ग । नेपाली कांग्रेस माेरङका सह सचिव तथा सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकाललाई मातृश ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय