सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाज
Showing १०,९६१-१०,९७० of १६,३११ items.
विष्णुपादुकाका स्वास्थ्यकर्मीले पानवारीमा किन प्रहरीबाट कुटाइ खाए ?

ब्लाष्टखबर । लकडानको उल्लङ्घन गरेको भन्दै धरान ६ पानबारीमा धरान २० विष्णुपादुकाका स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्टले&nb ...

 अर्बाैंको परियोजना चलाउने धरान उपमहानगर ट्याङ्कीमा बोकेर पानी खुवाउदैं

धरान / धरान–१५ का लक्ष्मण थापा धारामा १५ दिन देखि पानी टोलमा नआएका कारण यहाँका स्थानीयले लकडाउन पालना गर्न नसकीरहे ...

लकडाउनमा इटहरीका दुई जनप्रतिनिधिको मृत्यु

धरान  / इटहरी उपमहानगरपालिकाले लकडाउनकै अविधमा दुईजना जनप्रतिनिधि गुमाएको छ । वडा नम्वर १ का वडाध्यक्ष बिष्णु चौधरी ...

लकडाउनले नछुएको गाउँमा कृषकलाई चटारो

यासोक पाँचथर /  चैत ११ गतेदेखि मुलुक लकडाउनको अवस्थामा छ । विश्वभरी फैलिएको कोरोना संक्रमणलाई नेपालमा आउन नदिन नेपालले प ...

उर्लाबारीको बिपद कोषमा सहयोग बढ्दैं

उर्लाबारी / उर्लाबारी नगरपालिकाले सहयोगी दाताहरुलाई नगद नै प्रदान गर्दा राहत वितरणमा समानता आउने बताए पछि नगद सहयोग गर्न ...

कोरोना आशंकामा अरुण तेश्रोमा काम गर्ने तीन कामदार अस्पतालमा

खाँदबारी । केही दिनदेखि ज्वरो आएर बिरामी भएका अरुण तेश्रोमा काम गर्ने तीन जनालाई खाँदबारी अस्पताल ल्याइएको छ । अरुण तेश्रोको ...

धरानमा प्रहरीद्वारा स्वास्थ्यकर्मी माथि कुटपिट

ब्लाष्टखबर । धरान ६ पानबारीमा लकडाउन उल्लङ्घन गरेको भन्दै स्वास्थ्यकर्मीले कुटाइ खाएका छन् ।  बिहीबार स्वास्थ्यकर्मी चन ...

मोरङ अदालतमा एकै दिन ५० अभियोग दर्ता

विराटनगर÷ जिल्ला अदालत मोरङमा एकै दिन ठूलो संख्यामा अभियोग दर्ता भएको छ । कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण र रोकथ ...

तास खालबाट नगदसहित ९ जना पक्राउ

उदयपुर । उदयपुरको बेलकाबाट दुई तास खालबाट नगदसहित नौ जना पक्राउ परेका छन् । लकडाउनको समयमा तास खेलिरहेका बेलका नगरपालिका&ndas ...

खोटाङमा गोरु काटेको आरोपमा बालकसहित दुई पक्राउ

धरान । गोरु काटेको आरोपमा खोटाङ प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको छ । खोटाङको साकेला गाउँपालिका ३ मा ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय