तेह्रथुमको आठराई–७ छातेढुङ्गाको होडा नागेश्वरीमा तमोर नदीको पानी लैजान जडान गरिएको सोलार प्यानल र ट्याङ्की । प्रदेश सरकारको सहयोगमा तीन चरणमा सोलार र दुई चरणमा ट्याङ्की निर्माण गरी लिफ्टिङ प्रविधिमार्फत सिँचाइ सुविधा पुर्याइएको छ । तस्बिरः रासस