सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मुख्य समाचार
Showing ९,५०१-९,५१० of ९,७०५ items.
इराकको मोसुलबाट ९१ हजारभन्दा बढी विस्थापित

जेनेभा(एजेन्सी) /इराकको मोसुल शहरमा सैनिक कारवाही शुरु भएपछि त्यहाँबाट अहिलेसम्म ९१ हजारभन्दा बढी विस्थापित भएको अन्तर्राष्ट् ...

राष्ट्रसङ्घको सुधार गरी प्रभावकारिता बढाउछु: महासचिव गुटेरेश

संयुक्त राष्ट्रसङ्घ(एजेन्सी)/ संयुक्त राष्ट्रसङ्घका नवनियुक्त महासचिव एन्टोनियो गुटेरेशले आपूm संयुक्त राष्ट्रसङ्घको सुधारका ...

रोनाल्डोले चौथो पटक जिते बालोन डि’ओर

धरान/रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले ६१ औं बालोन डि’ओर अवार्ड जितेका छन् । लियोनल मेसीलाई पछ ...

आत्मघाती बम हमलामा १६ जनाको मृत्यु

मोगादिशु/ सोमालियाको राजधानी मोगादिशुको समुन्द्र बन्दरगाहमा आईतबार विहानै भएको आत्मघाती ट्रक बम हमलामा परी कम्तीम ...

रियल लालिगाको शीर्षस्थानमा कायमै

धरान/स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको रियलले शनिबार रातिको खेलमा महत्वपूर्ण जीत निकाल्दै अंक तालिकामा शीर्ष स्थानमै रहन ...

विश्वकपमा ४८ देश खेलाउनेप्रति पेपको विरोध

धरान/विश्वकपमा ३२ टिमबाट बढाएर ४८ वटा देश पुर्याउनेप्रति म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले नकारेका छन् । ...

इजिप्टमा विस्फोटनमा परी छ प्रहरीको मृत्यु

कायरो / इजिप्टको राजधानी कायरोमा अवस्थित पिरामिडतर्फ जाने सडकमा अवस्थित सुरक्षाजाँच केन्द्रमा शुक्रबार भएको विस्फोटनमा परी कम ...

हवाई आक्रमणमा ‘दर्जनौँ’ इराकीको मृत्यु, सभामुखद्वारा सरकारको ध्यानाकर्षण

बग्दाद (इराक)/इराकी संसदका सभामुखले सिरियाको सीमा क्षेत्रमा अवस्थित इराकी सहर काइममा सरकारी सुरक्षाकर्मीद्वारा गरिए ...

मलेसिया जाने कामदारमाथिको ठगी रोकिएन

काठमाडौँ / मलेसियामा रोजगारीका लागि जाने नेपाली कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्यमा संलग्न वान स्टप सेन्टर(ओएससी), ...

बंगलादेशमा माछा खाँदा ६ जनाको मृत्यु, २३ बिरामी

बंगलादेश/बंगलादेशको सिल्हेट जिल्लामा माछा खाँदा ६ जनाको ज्यान गएको छ । २३ जना गम्भिर बिरामी भएका छन् । घटना ढाकाबाट कर ...

भर्खरै
लोकप्रिय
आहा ! एन्जेलिया
वैशाख २३, २०८३
भर्खरै
लोकप्रिय