सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing २५,१४१-२५,१५० of २६,३१२ items.
ट्राफिकद्वारा पाँच महिनामा ७३ लाख ३९ हजार राजस्व संकलन

सिरहा/ सिराहको जिल्ला ट्राफिक प्रहरी कार्यालयले पाँच महिनामा १२ हजार ७ सय ५० सवारीसाधन कारबाहीमा, ७३ लाखभन्दा बढी राजस्व असुल ...

पाँचथरको सप्तमीमा हावाबाट बिजुली उत्पादन

पाँचथर/ मिक्लाजुङ-२, सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन गरिएको छ । सप्तमी बजारका एक सय दश घरधुरी लाभान्वित हुने गरी वायु र ...

नगरको कार्यालयमा चर्काचर्की

पथरी/ मोरङको पथरीशनिश्चरे नगरपालिकाको कार्यालय स्थलको बारेमा नगरकार्यालयमा चर्काचर्की परेका छन् । विहिबार नगरका मेयर दिलिप ...

आजदेखि इलाममा लगानी सम्मेलन

इलाम/ इलाम नगरपालिकाको आयोजनामा पुस २० गते हुने लगानी सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । लगानी सम्मेलनमा प्रधानमन्त्री के ...

सङ्गठित अपराध मुद्दामा फरार महतो पक्राउ

लहान/ ज्यान मार्ने उद्योग, सङ्गठित अपराधलगायतका विभिन्न मुद्दामा फरार एक व्यक्तिलाई गए राति सिरहा प्रहरीले पक्राउ गरेको छ । ...

सिरहामा इजाजतबिनै एम्बुलेन्स

सिरहा/ सिरहामा इजाजतबिनै एम्बुलेन्स सञ्चालनमा रहेको पाइएको छ । जिल्लाभरी झण्डै २ दर्जनभन्दा बढी एम्बुलेन्स इजाजतबिनै सञ् ...

सरकारी कर्मचारीकाे ताल, कार्यालय समयमै भेटिदैनन्

मेचीनगर/ समय ३ बजेर १५ मिनेट । स्थान झापाको मेचिनगर नगरपालिकाको १४ नम्बर वडा कार्यालय ।  सेवाग्राही सेवाका लागि लाम लागे ...

कैलाली हत्याकाण्डकाे योजनाकारको आरोप लागेका सांसद रेशम चौधरीले पाए सिंहदरबार छिर्ने अधिकार

काठमाडौँ / प्रतिनिधिसभाका निर्वाचित सदस्य रेशमलाल चौधरीले आज सांसद पदको शपथग्रहण लिएका छन् । सिंहदरबारमा आज आयोजित ...

बन्द कोठाभित्र सुत्केरीको मृत्यु

साँखु /  काठमाडौँको शङ्खरापुर नगरपालिकामा बन्दकोठाभित्र सुतिरहेको अवस्थामा सुत्केरीको मृत्यु भएको छ ।  शङ्खर ...

बीपी प्रतिष्ठानमा विशेषज्ञ सेवाका लागि तीन वटा विभाग थपिए

धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिसिन विभाग अन्तर्गतका रहेका अन्य तीन विभागलाई छुट्टै व्यवस्थापन गर ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय