सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing २५,२५१-२५,२६० of २६,३१२ items.
दमकल नहुँदा बढी क्षति

दमक/  सोमबार मोरङको उर्लाबारीमा नगरपालिका–७ स्कुलडाँडामा आगलागीमा परी एक महिलाको जलेर मृत्यु भयो । उर्लाबारीम ...

अलैंची खेतीमा निर्भर तामाङ परिवार

धनकुटा/ तेह्रथुम जिल्लाबाट निर्यात हुने मसलाबाली मध्ये सबैभन्दा बढी वैदेशिक मुद्रा भित्राय याउने अलैंची खेतीप्रति पछिल्ला वर् ...

खोलाको खेतीबाट लाखौँ कमाइ गर्दै किसानहरू

दमक/ खोला भन्ने बित्तिकै नेपालमा बाढी पहिरो लाग्ने, कटान हुने, दु:खका रूपमा बुझ्ने गरिएको छ । साधारण खोला बग्ने पानीलाई सदुपय ...

सवारी ज्यान मुद्धाका फरार पक्राउ

तेह्रथुम/ जिल्ला अदालत तेह्रथुमले सवारी मुद्धामा दोषी ठहर्याएका विशाल विश्वकर्मा प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्द ...

जमिनको मुआब्जा मूल्याङ्कन अन्तिम चरणमा

भद्रपुर/ विमानस्थल स्तरोन्नतिका लागि अनुमानित १२ विघा जमिन रोक्का गरेको एकवर्षमा मुआब्जा मूल्याङ्कन सार्वजानिक अन्तीम चरणमा प ...

विराट एक्स्पोमा सुन्दरीको क्याटवक

विराटनगर/ जब साँझ पर्दै थियो तब विराटनगर जारी विराट ट्रेड एक्स्पोमा उपभोक्ताको भिड बढ्दै थियो । एक्स्पोमा सोमबार साँझ दुई द ...

विराटनगर विमानस्थलमा सामान्य लाग्ने तर जटिल समस्या

रङ्गेली/ अघिल्लो साता कार्यक्रममा सहभागी हुन विराटनगर हिडेका नेपालका लागी भारतिय राजदुत मन्दिपसिंह पुरी विराटनगर विमानस् ...

विद्युत चुहावट नियन्त्रण टाेलीलाई देख्दा महिलाकाे मृत्यु

राजविराज/ प्रहरीसहित विद्युत चुहावट नियन्त्रणका लागि खटिएको विद्युत कर्मचारीको टोलीलाई देखेर हृदयघात भई मंगलबार सप्तरीमा एक म ...

क्यानडा पठाउँने भन्दै सात युवा ठगिए

विराटनगर/ मोरङ रङ्गेली नगरपालिका–५ का सुवासकुमार मण्डललाई अचेल न रातमा निद्रा छ, न दिनमा भोक नै । वैदेशिक रोजगारीबाट कम ...

सिरहामा खुलेआम घरेलु मदिरा बिक्री

सिरहा/ सिरहामा घरेलु मदिरा खुलेआम बिक्री वितरण भइरहेको छ । जिल्लाका मुख्य बजार तथा ग्रामीण क्षेत्रका बजारहरुमा खुलेआम घरेलु म ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय