सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing २५,३८१-२५,३९० of २६,३१२ items.
थितिविनाको राज्य र निरही जनता

जे जसले जे गरे पनि पनि मारमा पर्ने भनेको सर्वसाधरण नै हुन । सरकारले कुनै बस्तुको एक रुपैया मूल्य बढायो भने व्यापारीले सरकारको ...

केराबारीमा स्वास्थ्य बीमा अभिमूखिकरण

बेलबारी/ स्थानीय तहका सरोकारवाला,स्वास्थ्यकर्मीहरुका लागि दिईदै आएको स्वास्थ्य वीमा अभिमुखिकरण सम्बन्धि गोष्ठि आईतवार केराबार ...

मापदण्ड विपरीत भलुवा खोला उत्खनन्

बेलबारी/ मोरङको केराबारी ९ स्थित भलुवा खोलाबाट मापदण्ड विपरित उत्खनन् गरेको पाइएको छ ।  खयरघारी तथा देवीझोडा आसपासम ...

बिरामीको सेवा छाडेर नर्सहरू आन्दोलित

दमक/ ‘पक्षपात बन्द गर, समयमा तलब प्रदान गर,करार पूनर्वाहली गर, सबै कर्मचारीलाई सम्मान गर’ यस्तै यस्तै लेखीएका प्ल ...

छोरोलाई बचाईदिन बुबाको याचना

वराहक्षेत्र/ बोनम्यारो रोगले पिडित १३ वर्षीय छोरा प्रेमबहादुरकाे जिवन रक्षा गरिदिन हुन बुबा अमरबहादुर विश्वकर्माले याचना गरेक ...

ठगी आरोपमा कार्की पक्राउ

इटहरी / ठगी आरोपमा इटहरी ५ बाट लोकेन्द्रबहादुर कार्की पक्राउ परेका छन् ।  इटहरीकी ताराकुमारी विश्वकर्माले दिएको जाहेरीपछ ...

कर्मचारी आन्दोलनले कामकाज ठप्प

विजयपुर-उदयपुर / अध्यादेशले विभेद गरेको भन्दै देश व्यापीरुपमा स्थानिय तहका कर्मचारीहरुले आन्दोलन गरेपछि सेवाग्राहीले मार खेपे ...

शव वाहन नहुदा समस्या

तेह्रथुम/जिल्लामा शव वाहन नहुदा नागरिकहरुलाई सास्ती हुने गरेको छ । जिल्ला अस्पतालमा मात्र हैन जिल्ला बाहिर उपचारका लागि लगिएक ...

दुर्घटना घटाउन देउता पुज्दै ट्राफिक

बिर्तामोड/सुन्दै अचम्म ? दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले देवीदेउताको पूजाअर्चना थालेका छन् भन्दा । तर, झापा ट्राफिकल ...

बीपी प्रतिष्ठानको समस्या सिनेटले हल गर्छ –स्वास्थ्य मन्त्रि यादव

धरान / संघीय समाजवादी फोरमको प्रदेश स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रममा आईतबार धरान आएका उपप्रधान एंव जनसंख्या तथा स्व ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय