ब्लाष्टखबर । शुक्रबार नेपाली बजारमा सुनको ४०० ले बढेको छ ।

बिहिबार ताेलाकाे ९४ हजार १०० मा काराेबार भएकाे सुन शुक्रबार  ४०० ले वृद्धि भई ९४ हजार ५०० कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य भनि ९४ हजार रहेको छ । यस्तै चाँदीको मुल्य यथावत रही १३ सयमा कारोबार हुने महासंघले जनाएको छ ।