सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
अपराध
Showing ४,३२१-४,३३० of ५,०७२ items.
किशोरीलाई जबर्जस्ती गर्न खोज्ने पक्राउ

ब्लाष्टखबर । मकवानपुरको भीमफेदी गाउँपालिका–४ की एक किशोरीलाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले ...

डकैत गर्नेलाई स्थानीयले समाते

भद्रपुर/ कार रिजर्भ गरेर दिउँसै डकैत गर्न आएका भारतीय समूहलाइ स्थानीयले पक्राउ गरी प्रहरीमा जिम्मा लगाएका छन् । झापाको भद्र ...

होङ्सी सिमेन्टको डिलर हुँ भन्दै ठगी

धरान/ होङ्सी सिमेन्टलगायतमा आबद्ध रहेको भन्दै स्याङ्जाको पुतलीबजार नगरपालिकाका भेषराज पोखरेलले विभिन्न व्यक्तिलाई ठगी गरिरहेक ...

सहकारीमा ७४ लाख रुपैयाँ हिनामिना: व्यवस्थापक फरार

विराटनगर / झापाको बुद्धशान्ति गाउँपालिका – ३ बुधबारेस्थित सुकर्म सहकारी बचत तथा ऋण सहकारी संस्थामा ७४ लाख रुपैयाँ हिनाम ...

सुन प्रकरणका न्यायाधीशलाई कारवाहीका लागि सिफारिश

काठमाडाै‌ / न्यायपरिषद्ले साढे तेत्तीस किलो सुन तस्करीका अभियुक्तको सुनुवाइमा अनुचित प्रभावमा परी मुद्दाको कारवाही गर्ने ...

उदयपुरमा टिपर आतंक, दुई जनाको मृत्युु

गाइघाट / उदयपुरकाे चौदण्डीगढी नगरपालिका–७ लाटीखोलामा टिपरले मोटरसाइकललाई ठक्कर दिदा दुई यजनाको मृत्यु भएको छ । ११ ...

हतियरासहित धरानका युवा बराहक्षेत्रमा पक्राउ

चतरा / सुनसरीको बराहक्षेत्र–८ सैनिक टोलबाट हिजो प्रहरीले हतियारसहित एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महे ...

इलामकी युवतीको पाँचथरमा घाँटी रेटी हत्या

पाँचथर/ पाँचथर– इलाम माइजोगमाई गाउँपालिका–५, सोयाङकी २० बर्षिया सुजता तामाङको पाँचथरमा घाँटी रेटी हत्या गरिएको छ ...

पथरी जंगलमा भेटिएको शवको पहिचान

पथरी । पथरीशनिश्चरे–२, स्थीत सुन्दर सामुदायीक वन क्षेत्रमा मृत अवस्थामा भेटिएको शवको मंगलबार पहिचान खुलेको छ ।सडिएको अव ...

कैंची प्रहार गरी श्रीमतीको हत्या

  दिपायल  / दिपायल सिलगढी नगरपालिका–३ दिपायलका कृष्ण नेपालीले कैंची प्रहार गरी श्रीमतीको हत्या गरेका छ ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय