उपनिर्वाचनको तयारी पूरा, ४, ५ र २० नम्बर वडामा ५ वटा मतदानस्थलका १७ वटा केन्द्र अति संवेदनशील
धरान । धरान उपमहानगरमा रिक्त रहेको नगरप्रमुख र एक वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । २० वटा वडा रहेको ...
संखुवासभामा उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा मकालु गाउँपालिका संवेदनशील
संखुवासभा । जिल्लाको दुई स्थानमा हुने उपनिर्वाचनको सम्पुर्ण तयारी तयारी पुरा भएको छ । मकालु गाउँपालिकाको अध्यक्ष र खाँदबारी न ...
आज राती १२ बजेदेखि धरान प्रवेश निषेध
धरान । आज राति १२ बजे देखी भाेली साँझ ७ बजेसम्मका लागी धरान छिर्ने नाकाहरुमा सबारी आवागमा बन्द गरिदै छ । भोलि हुने उपनिर्वाच ...
भयरहित वातावरणमा मतदान गर्न समाजको आग्रह
धरान । नेपाल नागरिक समाज सुनसरीले धरान उपमहानगरपालिकामा रिक्त रहेको नगरप्रमुख पदका लागि मतदानको सही सदुपयोग गर्न आह्वान गरेको ...
सशस्त्रलाई समस्यै समस्या
भण्टाबारी / सुनसरी जिल्लाको ६२ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको छ । उक्त क्षेत्रमा नेपाल–भारत सिमाना जोड्ने साना ...
समग्र स्वास्थ्य सेवामा थप सुधार ल्याउँछु : मन्त्री ढकाल
काठमाडाैं / नव नियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले संविधान प्रदत्त स्वास्थ्य सेवा पु¥याउ ...
भारत विरुद्ध नारावाजी गदैं विद्यार्थीहरु सिमा नाका पुगे
विराटनगर / भारतले नेपाली भूमि गाभिएपछि विराटनगरमा विद्यार्थीहरूले विरोध ¥याली प्रर्दशन गरेका छन् । उनीहरूले ‘ ...
ओथम क्वालिफिकेसन युकेको सम्बन्धन दिने अधिकार अव ह्वाइट हाउसलाई
धरान / धरानमा रहेको व्हाईट हाउस कलेजले बेलायत को ओथम क्वालिफिकेसन(OTHM Qualification) को नेपालको लागि आधिकारिक रुपमा सम्बन्धन ...
बुद्धिजीवीहरुले वाम उम्मेद्वार जिताउन घरदैलो थाल्ने
धरान / बुद्धिजीवी निर्वाचन परिचालन उपसमितिले वडागत तहमा निर्वाचन परिचालन समिति बनाएको छ । धरान–१४ नं. वडामा अम्बिक ...
धरान र धुलिखेल विच भगिनी सम्बन्ध कायम
धरान / धरान उपमहानगरपालि र धुलिखेल नगरपालिका बीच भगिनी सम्वन्ध विस्तार गरिएको छ । दुबै नगरपालिकाका जनप्रतिनिधिहरुको उपस् ...