सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १५,१०१-१५,११० of २६,२८० items.
राष्ट्र बैंक सञ्चालक मरासिनीको शपथ

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको स ...

संस्थानलाई नाफामा सञ्चालन गर्ने गरी नीतिगत तयारी गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारको स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थानलाई नाफामा लैजाने गरी नीतिगत तथा कानूनी सुधार ...

‘आर्थिक पत्रकारिता’ सार्वजनिक

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले ‘ आर्थिक पत्रकारिता– हाते किताब’ सार्वजनिक गरेको छ ।आर्थिक समाचार के हो ? र कसरी लेख्ने भन ...

क्रिकेट व्यवस्थापनमा लाग्दै पूर्वकप्तान खड्का

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा इच्छा भएकाले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास ल ...

सङक्रमणरहित उडानको प्रतिबद्धता

आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले कोभिड–१९ महामारीको जोखिम न्यूनीकरणका लागि सङ्क्रमणरहित उडानको प्रतिबद्धता जनाएका छन् ...

बाढी प्रभावित मेलम्ची क्षेत्रमा बिजुली पुर्याउने पहल

सरकारले बाढीपहिरोका कारण विद्युत् विच्छेद भएको मेलम्चीमा वैकल्पिक उपाए अपनाएर बिजुली पुर्याउन पहल थालेको छ । पछिल्लो पटक ...

प्राधिकरणका कार्यकारी भन्छन् : सरकारले दिएको जिम्मेवारी स्वीकार्छु

कोरोनाका कारण स्थलगत रुपमा जान नसक्दा विद्युत् चुहावट बढ्न गएको नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । कोरोनाका काराण न ...

प्रदेश १ मा ९२२ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९२२ जनामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३६५ जना को ...

नेता खनालको सफल मिर्गौला प्रत्याराेपण

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको मृगाैला प्रत्याराेपण सफलतापूर्वक  गरिएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस् ...

नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि नयाँ कीर्तिमान कायम गरेको छ । लगातार नयाँ इतिहास कायम गर्दै अगाडि बढे ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय