सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १५,१३१-१५,१४० of २६,२८० items.
सङ्क्रमितले भरिए झापाका अस्पताल

विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ भएका छन् । मेची ...

श्रेस्ता नहुँदा धनकुटा नपालाई धरौटी फिर्ता गर्न समस्या

धनकुटा। धनकुटा नगरपालिकामा नगरवासीले विभिन्न शीर्षकमा धरौटी बापत बैङ्कमा जम्मा गरेको नगद भौचरको रेकर्ड नहुँदा धरौटी रकम फिर्त ...

मोरङको कटहरीमा मृत भेटिए पुरूष

विराटनगर/  मोरङको कटहरी गाउँपालिका – ४ एससीसी इट्टा उद्योग अगाडी एक जना पुरूषको मृत अवस्थामा शव भेटिएको छ । कटहरी – ४ का ...

सप्तकोशी नदीमा महाआरती

धरान । विश्व हिन्दु परिषद् नेपालले जगद्गुरु पीठ प्राचीन हरिद्वार कुम्भ नगरीमा महाआरतीसहित सप्तकोशी नदीको पूजा गरिएको छ । नेपा ...

कुरिलो केजीको १६ सय

इटहरी। बजारमा कुरिलोको मूल्य अत्यधिक वृद्धि भएको छ । केही दिनयता बजारमा कुरिलोको मूल्यले कीर्तिमान कायम गरेको छ । अहिले बजारम ...

धरानमा आजबाट अमेरिकी खोप लगाइँदै

धरान । अमेरिकी अनुदानमा प्राप्त जोन्सन एण्ड जोन्सनको खोप धरानमा आज (बुधबार)देखि लगाइने भएको छ । धरान उपमहानगरपालिका स्वास्थ्य ...

उपचार खर्च नहुँदा घरमै राखियो विरामी

झापा  / झापा वाह्दशी गाउँपालिका–५ घोडामारामा एक परिवार उपचार खर्चको अभावमा छट्पटाइ रहेको छ । परिवारका अभिवाभवक नारद ...

सबैको चाहना मेरिल्याण्ड

विराटनगर / विराटनगर – ७ रङ्गेली रोडस्थित मेरिल्याण्ड कलेज गुणस्तरीय शिक्षा प्रदान गरि अभिभावक र विद्यार्थीको मन जित्न सफल भएक ...

पर्यटन व्यवसायीलाई यथाशक्य खोप उपलब्ध हुन्छ: राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई यथाशक्य खोप उपलब्ध गराउने बताएका ...

तीन हजार ३८३ मा कोरोना पुष्टि

नेपालमा गएको २४ घन्टामा तीन हजार ३८३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय