सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing ४३१-४४० of २६,४९० items.
अस्पताल सेवा सुधार कार्यविधि जारी

विजयपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ जारी गरेको छ ।अस्पतालको सेवालाई जनमैत्री, ...

चौबिस घण्टाभित्र विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

विजयपुर । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना ...

नागरिक सुनुवाइः लागूऔषध नियन्त्रण चुनौतीपूर्ण

२०७५ सालमा तीन जना सुरक्षाकर्मी खटाएर अस्थायी प्रहरी चौकी स्थापना हुँदा लागूऔषध दुव्र्यसनलगायतका आपराधिक क्रियाकलाप नियन्त्रण ...

इलामको सन्दकपुरमा हिमपात

इलामको सन्दकपुरमा परेको हिउँ। तस्बिरः रासस ...

सप्तकोशी नदीमा जोखिमपूर्ण चेफाको यात्रा

सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बाँसको चेफामा बसेर पानीको बहावसँगसँगै यात्रा गरिरहेका किसान। भोजपुर, उद ...

हलेसी तुवाचुङलाईः ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

विजयपुर । हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’ बाट सम्मानित भएको छ ।संस्थागत विकास, सेवा प्रवाह र वित्तीय स ...

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

विजयपुर । वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल राताम्य बनेका छन् । विशेषगरी भोजपुरको प्रसिद्ध मुन्दुम पदमार्ग क्ष ...

११ वर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ

विजयपुर । जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद भुक्तानी गर्न बाँकी भई फरार भएका एक प्रतिवादी पक्राउ परेका छन् ।बिहीबार धरान–८ क ...

सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मानित

हङकङ । धरानबाट प्रकाशित हुने ‘ब्लाष्ट दैनिक’का सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मानित भएका छन्। गोरखा सेमिट्रिज ट्रष्ट हङकङ ...

चोरीका सिटी सफारी कवाडी गोदाममा

विराटनगर । विराटनगरबाट चोरी भएका सिटी सफारीहरू कवाडी गोदाममा पु¥याएर टुक्राटुक्रा पारी बिक्री गर्ने गरिएको खुलासा भएको छ ।&nb ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय