काठमाडौं/नयाँ वर्षकाे अवसरमा गरिएकाे पार्टीकाे त्रःममा टर्कीको इस्तानबुलस्थित एक नाइट क्लबमा भएको आक्रमणमा कम्तिमा ३५ जनाको मृत्यु भएको त्यहाँका गर्भनरले बताएका छन् । turkey मृत्यु हुनेमा एक पुलिस अधिकारी पनि छन् । र, यो चरमपन्थी आक्रमण भएको अधिकारीहरुले बताएका छन् ।   स्थानीय समय अनुसार राति अवेर करिव डेढ बजेतिर भएको आक्रमणमा कन्तिमा ४० जना घाइते भएका छन् । रेना नामको नाइट क्लबमा भएको आक्रमणको समयमा सयौं मानिस उपस्थित थिए ।