ब्लाष्टखबर । साेमबार प्रति ताेलामा ३ सयले घटेकाे सुनकाे मुल्यमा मंगलबार ७ सयले बृद्धि भइ ९० हजार ९ सय कायम भएकाे छ । आइतबार तोलाको ९० हजार ५ सयमा कारोबार भएको सुनकाे मुल्यमा साेमबार ३ सयले घटेकाे थियाे । 

तेजाबी सुनको भाउ पनि तोलामा सात सय रुपैयाँले बढेर ९० हजार ४ सय ६० पुगेको महासंघले जनाएको छ । यस्तै चाँदीमा मा पनि १० रूपैया बढेर तोलाको ९५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।