सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
अर्थ
Showing ३,३९१-३,४०० of ६,८८० items.
प्रदेश सरकारको कोषमा ११ करोड ९४ लाख संकलन

विराटनगर / कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा बुधबारसम्ममा ११ करोड ...

पेट्रोल, डिजेल र मट्टीतेलको १०/ १०रुँपैया घट्यो मूल्य

धरान / कोरोना भाइरसका कारण विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थको मूल्य घटट्दैगर्दानेपालले पनि घटाएको छ । नेपाल आयल निगमको बुध ...

लकडाउनले तमोर कोरिडोरमा अलपत्र परेका ४५ जना मजदुरको उद्धार

धनकुटा/विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न सरकारले आव्हान गरेको लकडाउनका कारण तमोर कोरिडोरमा कार्यरत अलपत्र ...

राहत वितरण गर्न धरानमा मेयरको संयोजकत्वमा समिति

धरान / जताभावी राहत वितरण हुन थाले पछि लकडाउनले समस्यामा परेका विपन्न परिवारको लागि राहत संकलन, वितरण र समन्वयको लागि धर ...

बबी राईले दिए विपन्न परिवारलाई खाद्यान्न वितरण

मधुमल्ला/मोरङको मिक्लाजुङ गाउँपालिकामा अति बिपन्न परिवार एक सय घरपरिवारलाई नेपाली काङ्ग्रेस मिक्लजुङका युवा नेता बबी राईले खा ...

लायन्सद्वारा १ सय ६३ घरपरिवारलाई खाद्यान्न वितरण

धरान । लायन्स क्लब अफ धरान विजयपुरले कोरोना लकडाउनका कारण दैनिक जीविकोपार्जन गर्न समस्या भएका परिवारहरूलाई खाद्यान्न वितरण गर ...

पाँचथरका काफ्लेले गरे पाँच लाख एक हजार रुपैंयाँ सहयोग

पाँचथर/पाँचथरका व्यवसायी तथा राजनीतिकर्मी मित्र प्रसाद काफ्लेले कोरोना बिशेष उपचार कोषमा पाँच लाख एक हजार रुपैंयाँ रकम जम्मा ...

कानेपोखरी गाउँपालिकाले १ हजार १० घरपरिवारलाई राहत वितरण गर्दै

पथरी/मोरङको कानेपोखरी गाउँपालिकाले विपन्न तथा मजदुर गरेर बिहान बेलुकी छाक टार्ने १ हजार १० घरपरिवारलाई राहत वितरण गर्ने निर्ण ...

उर्लाबारी नगरको विपत व्यवस्थापन कोषमा ५० लाख बजेट विनियोजन

उर्लावरी । उर्लाबारी नगरपालिकाले कोभिड–१९ बिरुद्धको अभियान अन्र्तगत संक्रमण फैलिन नदिन तथा रोकथाम, नियन्त्रण एवं राहत व ...

लकडाउनले धरासयी बनेका व्यवसायीको लागी, सहुलियतका कार्यक्रम स्वागत योग्य

कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि माहामारीको रुपमा फैलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई ुविश्वव्यापी महामारीुको सङ्ज्ञा ...

भर्खरै
लोकप्रिय
भोजपुरको लुङगिन गाउँ
वैशाख १५, २०८३
राष्ट्रिय चिया दिवस
वैशाख १५, २०८३
भर्खरै
लोकप्रिय