अव नेपालीकाे सरदर आयु ७३ वर्ष पु-याइने
काठमाडौँ / नेपालीको सरदर आयु विसं २०७७ सम्म ७३ वर्ष पु¥याउने लक्ष्य राखिएको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ । राष्ट्रिय ...
दुई महीनामा स्मार्ट कार्ड पाउने
काठमाडौँ / यातायात व्यवस्था विभागले एक वर्षदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षा गरिरहेकालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यल ...
दशैंमा फलफूल व्यापार चौपट, मूल्य आकाशियो
इटहरी/दशैंमा फलफूलको विशेष महत्व हुन्छ । कोसेली लैजानदेखि पूजाआजा र खानपिनमा फलफूलको प्रयोग हुने गर्दछ । तर दशैंलाई नै लक्षित ...
कृषिमा क्रान्ति गर्दै कर्मठ युवा
विराटनगर/ मोरङको कटहरी गाउँपालिका–४ का एक युवाले कृषिमा क्रान्ति गरेका छन् । खाडी मुलुक मलेसियाबाट फर्केर आएका कटहरीका कोपि ...
अकवरे खेतीबाट मनग्य आम्दानी
तेह्रथुम / फेदाप गाउँपालिका ओयाक्जुङ्गमा रहेका जोगी समुदायले अकवरे खोर्सानी खेती गरेर मनग्य आम्दामी गर्न थालेका छन् । जोगी स ...
दशैको धमाधममा भद्रपुरमा तस्करीः दुई लाखको कपडा बरामद
भद्रपुर / दशै मनाउन व्यस्थ भईरहेका बेला भद्रपुरका कारोबारीले भने तस्करीलाई निरन्तरता दिइएको पाइएको छ । सवै मानिस दशैमा व्यस् ...
जंगलमा कालाे सुन फलाउछन् लाहुरेहरू
काठमाण्डाै / आफ्नो ऊर्जाशील समय पल्टनमा बिताएका यहाँका लाहुरेले खेर गइरहेको वनमा पनि पसिना बगाउन थालेका छन् ।जिल्लाको महाशिला ...
पान बेचेर घरजम
मधुमल्ल/स्वदेशमा रोजगारी नपाउँदा निराश बनेका युवा धन कमाउन विदेशिनेक्रम बढ्दो छ । तर विदेशीनेको भीडमा कमैले मात्र सोचेका हुन् ...
चाडबाडमा बजार अनुगमन भएन: उपभाेक्ता ठगि
चन्द्रनिगाहपुर / रौतहटमा यस वर्ष चाडपर्वका बेला समेत बजार अनुगमन हुन सकेको छैन । जिल्लाको चन्द्रपुर बजारमा एक दिन बजार अनुगम ...
'बजारमा पौने पाँच खर्ब रुपैयाँ दशैमा सकिन्छ'
विविसी/दशैँका बेला नयाँ नोटको चलनचल्ती निकै बढ्छ। यस वर्ष पनि दशैँका लागि झण्डै १५ अर्ब रुपैयाँको हाराहारीमा नयाँ नोट बजारम ...