सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मुख्य समाचार
Showing ३,४७१-३,४८० of ९,६९८ items.
लिम्बू भाषाको फिल्म ‘रीत’ निर्माणको चरणमा

धरान । लिम्बू भाषा संस्कृतिमा आधारित ‘रीत’ फिल्म निर्माण हुने भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मस्ले फिल्म निर्माण गर्न ग ...

सरकार, वामन अवतार र टीकापुर

सरकारछेपारो प्रवृति देखाउँछ ।भूँइमान्छेहरू बीच कुदृष्टि फ्याँक्छसरकार !बामन अवतार लिन्छरअनाहकमा निमोठी दिन्छ आशाका कलिला ...

अविस्मरणीय क्षण: तीजमा दिदी लिएर आउँदा...

—जेबी खत्रीकुरा २०४३/४४ सालतिरको हो । त्यतिबेला म पन्ध्र–सोह्र वर्षको थिए“ होला । भदौको महिना । तीज आएको थियो । ठूली दिदीलाई ...

झुम्का हलमा आगलागी हुँदा २ करोड बराबरको क्षति

भरौल । रामधुनी नगरपालिकामा रहेको एकमात्र सिनेमा घर ‘म्याजिक हल’ मा आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम ...

आधा दर्जन बढी स्थानमा पहिरो खस्दा फिदिम–फालोट सडक अवरुद्ध

पाँचथर । आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि उत्तरी फालेलुङ गाउँपालिकालाई जोड्ने फिदिम–फालोट सडक अवरुद्ध बनेको छ ।निरन्तरको वर ...

फरार प्रतिवादी गाँजासहित पक्राउ

लागू औषध मुद्दाका फरार प्रतिवादीलाई गाँजासहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका ५ का ६१ वर्षीय राज ...

‘महामारीमा मिडिया’ सार्वजनिक

कोभिड–१९ को महामारीले नेपाली सञ्चार क्षेत्रमा पारेको असरसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । सेन्टर फर मिडिया रिसर्च ...

प्रदेश १ मा तिवारी पर्यटन र साम्सोहाङ सामाजिक विकास मन्त्री बने

मन्त्रिपरिषद विस्तारको लागि विहानैदेखि आन्तरिक छलफलमा जुटेका  प्रदेश १ का मुख्यमन्त्री  भिमप्रसाद आचार्यले&nbs ...

बीपी प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले दिए राजिनामा

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले राजिनामा दिएका छन्।उनले सरकाले गठन ग ...

पहिलो महिनामै एक खर्ब ५० अर्ब बढीको आयात

चालू आर्थिक वर्षको पहिलो महिनामा साढे एक अर्बभन्दा बढीको बस्तु आयात भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालू आव ९२०७८/ ...

भर्खरै
लोकप्रिय
भोजपुरको लुङगिन गाउँ
वैशाख १५, २०८३
राष्ट्रिय चिया दिवस
वैशाख १५, २०८३
भर्खरै
लोकप्रिय