सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १२,२४१-१२,२५० of २६,२५२ items.
५ हजार ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ५६० जनाको नमूना परीक्ष ...

फाउण्डेशनले न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

उर्लाबारी । नरमाया–गणेश फाउण्डेशन उर्लाबारीले शुक्रबार उर्लाबारी–९ स्थित राजघाट आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा ...

सुनसरी भन्सारबाट ६ महिनामा ६० प्रतिशत राजस्व सङ्कलन

सुनसरी । सुनसरी भन्सार कार्यालय सेतुबन्धले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६० प्रतिशत राजस्व सङ्कलन गरेको छ । सुनसरी भन्स ...

बिर्तामोडमा भक्का दिवस मनाइयो

बिर्तामोड । कोचिला गाभुर फ्रन्टको आयोजनामा झापाको बिर्तामोडमा भाक्का दिवस मनाइएको छ । राजबंशी समुदायले खाजाको रुपमा उपभोग गर् ...

भारतबाट आएका सङ्क्रमित सोझै घरमा

विराटनगर । नेपाल–भारत सीमा नाकामा केही दिनयता गरिएको परीक्षणका क्रममा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या हरेक दिन बढ्दो क्रममा रहेक ...

लागूऔषधसहित २ जना पक्राउ

विराटनगर । झापा र मोरङको दुई छुट्टा छुट्टै स्थानबाट लागुऔषधसहित २ जनालाई पक्राउ गरिएको छ । बिहीबार राती ९ बजे बिशेष सूचनाको आ ...

नुवाकोटमा गोरु जुधाई प्रतिस्पर्धा नहुने

नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुने भएको छ । कोभिड–१९ को जोखिम वृद्धि हुँदै गएसँग ...

समाधिस्थल व्यवस्थित गर्न समुदायको अग्रसरता

झापाको कमल गाउँपालिका–५ मा अवस्थित समाधिस्थल क्षेत्रलाई व्यवस्थित बनाउन सरोकारवाला लागेका छन् । समाधिस्थल संरक्षणमा राज्यले च ...

शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक

विहादी गाउँपालिकास्थित सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक लगाइएको छ ।पवित्र कालीग ...

कञ्चनपुरमा एकै दिन कोरोनाबाट १२८ सङ्क्रमित

यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गइरहेको छ । कोरोना सङ्क्रमितमा अधिकांश भारतबाट फर्कने रहेका छन् । स्वास्थ्य ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय