सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १२,७८१-१२,७९० of २६,२५६ items.
कल्याणपुर नगरपालिकाकाे नीति,योजना कार्यक्रमसहितको बजेट सार्वजनिक

सिरहा । कल्याणपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति,योजना कार्यक्रम सहितको बजेट सार्वजनिक गरेको छ ।विनियोजित बजेटमा आर ...

हिमपातपछि हुम्लामा बढ्यो चिसो, जनजीवन कष्टकर

हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी ...

आम्दानीको राम्रो स्रोत बन्दै गएपछि बट्टाईपालनमा बढ्दो आकर्षण

फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–७ का प्रेमसिं तामाङ अहिले बट्टाई चरा पालनबाट राम्रो आम्दानी गरिरहेको छ । उनले सदरमुका ...

११ दिनमा ३० सो, उपप्रमुख सम्मानित

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरेस्थित शब्द थिएटरले ११ दिन लगातार टिकटमा ३० सो नाटक मञ्चन गरेर नगर क्षेत्र र आसपासमा नाटकको ...

महेन्द्र मोरङ क्याम्पसमा तोडफोड

धरान । मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको व्यवस्थापन सङ्काय विद्यार्थीहरूले तोडफोड गरेका छन् । कम्प्युटर ल्यावको व ...

परिवर्तन भएन एचआईभी पीडितलाई हेर्ने दृष्टिकोण

विजयपुर / नेपालमा एचआईभी एड्स भेटिएको ३१ वर्ष पूरा भए पनि समाजले हेर्ने दृष्टिकोणमा खासै परिवर्तन आउन सकेको छैन । समाजको दृष् ...

धरान–१४ वडाध्यक्ष रनिङ फुटबलमा नारायणपुर विजयी

धरान । धरान–१४ मा जारी दोस्रो वडाध्यक्ष रनिङ फुटबल कपअन्तर्गत बुधबार नारायणपुरको टिमले जितेको छ । विजयपुर बोर्डिङ स्कुलक ...

एड्स दिवसमा ५ सम्मानित

विजयपुर । ३४ औं एड्स दिवसको अवसरमा धरान पोजेटिभ समूहले ५ जनालाई सम्मान गरेको छ ।समूहले धरानमा रहेर एचआईभी एड्सका क्षेत्रमा यो ...

बस खरिद तथा सङ्ग्रहालय निर्माणको लागी विद्यालयमा महापुराण

लक्ष्मीमार्ग । स्कुल बस खरिद तथा ऐतिहासिक सङ्ग्रहालय निर्माणको लागी विद्यालयमा महापुराण लगाउने भएको छ ।मोरङको बेलबारी ११ लक्ष ...

नेपाली काँग्रेस धनकुटाको सभापतिमा दिनेश आठपहरिया

धनकुटा । नेपाली काँग्रेस धनकुटाको सभापतिमा दिनेश आठपहरिया विजयी भएका छन् । देउवा पक्षीय आठपहरियाले पौडेल पक्षका कमोट फागोलाई ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय