सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १३,३०१-१३,३१० of २६,२५६ items.
प्रहरीलाई झुक्याएर भागेका थुनवा विराटनगरदेखि पक्राउ

विराटनगर/ विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षको शौचालयको भेन्टिलेटरदेखि फरार भएका एन थाना थुनवा पक्राउ परेका छन् । मोटर ...

प्रदेश १ सहित देशका अधिकांश भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षा जारी, अविरल वर्षाले धानबालीमा क्षति

बङ्गालको खाडी र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपा ...

इटहरीमा गयराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु , दुई जना घाइते

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने, अन्य दुई जना घाइते भएका छन् ।गयराती ९ बजेर ४५ मिनेटमा  पश्च ...

झापामा खैराे हेराेईनसहित एक जना पक्राउ

झापाको बिर्तामोडमा  लागू औषध (खैरो हेरोईन) ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।मंगलबार राती ७ बजे  प्रहरी चौकी ...

खोलामा डुबेर बालकको मृत्यु

धरान । उदयपुरको बेलका नगरपालिका–२ शान्तिनगरका २ वर्षीय बालकको खोलामा डुबेर मृत्यु भएको छ ।स्थानीय विश्वनाथ चन्द्रवंशीका छोरा ...

सिन्धुपाल्चोकमा दुई परकम्प

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर आज दिउँसो लगातार दुई वटा परकम्प गएको छ ।आज दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट ...

पूर्वमा पेट्रोल अभाव

बिर्तामोड । भारतीय पक्षले नेपाल निर्यात गर्ने पेट्रोलमा कटौती गरेपछि पूर्वमा पेट्रोलको अभाव सुरु भएको छ । इण्डियन आयल कर्पोरे ...

प्रहरीलाई झुक्याउन जर्किनमा लागूऔषध

इनरुवा । इनरुवामा लागूऔषध कारोबारीले नयाँ तरिका अपनाएको फेला परेको छ । सखुवागाछी चोकबाट बरामद लागूऔषधले सो तरिकाको खुलासा गरे ...

सुनसरी र इलाममा दुर्घटनामा परी दुईको मृत्यु

धरान । सुनसरी र इलाममा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ । आइतबार सुनसरीको कोशी गाउँपालिका ३ पूर्वपश्चिम ...

कोशी नदीमा युवाको शव फेला

वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–६ चिलिया टापुस्थित कोशी नदी किनारमा पहिचान, वतन नखुलेको युवाको शव भेटिएको छ । शनिबार ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय