सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १४,६११-१४,६२० of २६,२७६ items.
चीनका ७७ करोड ७० लाखलाई खोपको पूरा मात्रा

चीनमा बिहीबारसम्म ७७ करोड ७० लाख व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको पुर्ण मात्रा लगाइएको छ । एउटा मात्रै खोप लगाएकाह ...

बाढीमा परी टर्कीमा २७ को मृत्यु

टर्कीमा आएको बाढीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ ।देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा प ...

तालिबानद्वारा शुक्रबार थप दुई सहर कब्जा गरेको दाबी

अफगानिस्तानमा एकपछि अर्को गरी यहाँका सहरहरु कब्जा गरिरहेको तालिबान लडाकुहरुको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार प ...

मोरङमा विद्युतका कङ्क्रिट पोल उत्पादन शुरु

मोरङ/ नेपाल विद्युत प्राधिकरणले मोरङको टङ्की सिनुवारीमा विद्युतका कङ्क्रिट पोल उत्पादन शुरु गरेको छ । पोल उत्पादनलाई बढा ...

इन्टरनेट सेवाको शुल्क घटाइने तयारी

सरकारले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्याउन शुल्क घटाउने तयारी गरेको छ । लिभिङ विट आइसिटीले आज यहाँ आयोजना गरेको ‘मेरो डिजिट ...

सुनसरीमा ३ दिन निषेधाज्ञा थपियो सुचना सहित

सुनसरी/ सुनसरीमा ३ दिन मात्रै निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज (साउन २९) गते मध्यरातीदेखि यसअघि ...

कांग्रेसका केन्द्रीय सदस्यको बढी चासो क्रियाशील सदस्यतामा

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुको चासो क् ...

कोरियाको आयात मूल्यमा वृद्धि जारी

कच्चा पदार्थको उच्च मूल्यका कारण दक्षिण कोरिया आयात भएका सामानको मूल्यमा लगातार तेस्रो महिना वृद्धि देखिएको छ । दक्षिण कोरिया ...

बेलायतको प्लाइमाउथमा गोली लागि तीन बर्षीया बालिकासहित तीनको मृत्यु भएको प्रहरीद्वारा पुष्टि

बेलायतको दक्षिणपश्चिमी शहर प्लाइमाउथमा एक व्यक्तिले चलाएको गोली लागी एक बालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको बेलायती प्रह ...

अस्पताल पुनः सूचीकरण गर्न निर्देशन

सरकारले कोभिड–१९ को दोस्रो लहरमा एक्कासी बढेको सङ्क्रमितको सङ्ख्याले तेस्रो लहरको सम्भावनालाई नकार्न नसकिने परिस्थितिको आँकलन ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय