मानुषी लघुवित्तको आईपीओ बिक्री खुला, सर्वसाधारणलाई ३ लाख ६९ हजार कित्ता
मानुषी लघुवित्त वित्तीय संस्थाले आजबाट धितोपत्रको प्रारम्भीक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिक ...
बेलायती प्रहरीले हटाइदियोे आमरण अनशन स्थलको त्रिपाल
भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवासमा शनिबारदेखि थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ । बेलायती कानूनअनुस ...
यूरोपेली छ मुलुकको अफगान निर्वासन जारी राख्न आग्रह
यूरोपेली संघ ९ईयू० का छ मुलुकले तालिबानले अफगानिस्तानमा चलाएको कारबाही बाबजुद अफगान आप्रवासीको निर्वासन नरोक्न युरोपेली आयोगल ...
लेबनानका आधाभन्दा बढी प्रवासी कामदार सहयोगको पर्खाइमा स् संयुक्त राष्ट्रसंघ
अधिकांश जनसङ्ख्या गरिबीको चपेटामा परेको लेबनानका चरम आर्थिक सङ्कटका कारण आधाभन्दा बढी आप्रवासी कामदार रोजगारबिहीन बन्नुपरेको ...
रोहिंज्या शरणार्थीका लागि कोभिड–१९ खोप अभियान सुरु
कोरोनाभाइरस सङ्क्रमणको उच्च वृद्धिको सामना गरिरहेको बङ्गलादेशले मंगलबारदेखि उच्च जोखिमबीच शिविरहरूमा बसिरहेका रोहिंज्या शरणार ...
भारतमा २४ घण्टामा २८ हजारभन्दा बढी सङ्क्रमित थपिए
भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप २८ हजार २०४ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार गत १४७ दिनयता एक ...
अफगानिस्तानमा तालिबानले विभिन्न स्थानमा कब्जा जमाउँदै
पछिल्ला केही सातायता अफगानिस्तानका तालिबानले विभिन्न स्थानमा विजय हासिल गरेको भन्दै सरकारी कार्यालय तथा विभिन्न प्रान्तकब्जा ...
दक्षिण चीनमा डुङ्गा दुर्घटना, आठ जनाको मृत्यु
दक्षिण चीनको गाङ्सी झुआङको बिहाई नगरको तटीय इलाकामा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । ...
अमेरिका गैरजिम्मेवाररुपमा बाहिरिँदा अफगानिस्तानमा समस्या भयो : पाकिस्तानी विदेशमन्त्री
पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानबाट अमेरिका गैरजिम्मेवाररुपमा नस्किएको बताएका छन् ।पाकिस्तानका विदेशमन्त्री साह मोहमद क ...
सुशासनका लागि गम्भीर कदम चाल्ने सरकारको तयारी
भ्रष्टाचारमुक्त सार्वजनिक सेवा प्रवाह आजको प्रमुख आवश्यकता भएको ठहर गर्दै सरकारले सुशासन प्रवद्र्धन गर्न गम्भीर कदम चाल्ने स् ...