एमसीसीको विरोधमा पक्राउ परेका तीन जना रिहा, मादक पदार्थ सेवन गरि प्रर्दशनमा उत्रिएकाे प्रहरीकाे दावी
भोजपुर । जिल्ला सदरमुकाम स्थित देउराली चौकबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विरोध गरेको आरोपमा पक ...
समाचार प्रभाव: अस्पतालबाट बेवारिसे महिलाको उद्धार
भद्रपुर / भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा केही महिनायता बेवासिरे रूपमा रहेकी महिलाको उद्धार गरिएको छ । झापाका मानव अधिकारर् ...
मुर्तिकार मितेरी सम्मानित
मधुमल्ला । मोरङको उर्लाबारी नगरपालीकाका चर्चित मुर्तीकार मञ्जुल मितेरी सम्मानित भएका छन् । शुक्रबार यु युथ अफ उर्लाबारीले मुर ...
बिमलाको उपचारका लागि सहयोग जुट्दै
मधुुमल्ला । क्यान्सर रोग पीडित बनेकी मोरङको उर्लाबारी नगरपालिका वडा नं.–६ की २७ बर्षीया विमला सुब्बाको उपचारका लागि १ ल ...
पर्यटन बाेकेकाे बस दुर्घटना, ३३ घाइते
काठमाडैं । भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जन ...
यसो भन्छन्ः सिरहाका व्यवसायीहरू
सरकारले सातवटै प्रदेशबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रारम्भ गरेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्र ...
बेलबारीमा माेटरसाइकल दुर्घटना हुदाँ १ जनाकाे मृत्यु १ घाइते
ब्लाष्टखबर । बेलबारीमा माेटरसाइकल दुर्घटना हुदाँ १ जनाकाे मृत्यु भएकाे छ भने १ जना घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ जाँ ...
दुई दिनमा १ लाख २० हजारको सुन्तला बिक्री
धनकुटा/ पर्यटन वर्ष सन् २०२० लाई सहयोग पु¥याउने उद्देश्यले राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटाले आ ...
अबुदाबीमा कामदार बाेकेकाे बस दुर्घटना हुदाँ ३ नेपालीसहित ६ काे मृत्यु, १४ नेपाली घाइते
ब्लाष्टखबर । अबुदाबीमा कामदार बेकेकाे बस दुर्घटना हुदाँ ३ नेपाली सहित ६ जनाकाे मृत्यु भएकाे छ । अबुदाबी स्थित एम ...
गलत ‘स्टिमेट’ देखाएर सडक निर्माण
विराटनगर/ उपभोक्ता समितिमार्फत् विराटनगर– १४ जतुवास्थित ग्राभेल गरिने सडक निर्माणमा गलत स्टिमेट देखाएर काम भएको स्थानीय ...