सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाज
Showing १२,०४१-१२,०५० of १६,३१६ items.
जलाउन लागेको शव प्रहरीले नियन्त्रणमा लियो

विराटनगर/ विराटनगरको सिङ्घीया खोलामा जलाउन पु¥याएको एक महिलाको शव मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर–८ ...

त्रिशुलीमा परिवारै हामफाले, एककाे मृत्यु, दुई नावालक बेपत्ता

 धादििङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ५ बेनीघाटमा रहेको त्रिशूली नदीको झोलुङ्गे पुलबाट दुई नावालक छाेरासहित आमा बाउ ...

ट्याक्टर दुर्घटनामा चालकको अण्डकोष चिरियो

 भोजपुर /  दिङला भोजपुर सडक खण्ड अन्र्तगत धापखर्कमा ट्याक्टर दुर्घटना हुदा दुई जना घाईते भएका छन । भोजपुर नगरपालिका ...

दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौं । बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई जिल्ला अदालत भत्तपुरले आदेशजारी गरेको छ ।  ...

पाेखरामा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्माइन

  पाेखरा / पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिएकीछन ।  स्याङ्जाको पु ...

आमा तिमीलाई के भनुँ

संघर्षको मैदान लडेर आए,वेदना र थकान कसलाई सुनाउआमा,तिम्रै अघि पोखिदिन्छु ।विदेशी भूमिमा दोैडिरहेछु म,याद आउदा तिम्रो,पाइला टक ...

धरानमा हारेको पत्रकारिता

धरान / गत मङ्सिर १४ मा सम्पन्न उपनिर्वाचन राष्ट्रिय चर्चाको विषय बन्यो र अहिले पनि नेकपा किन हा¥यो ? वा काङ्ग्रेसले कसरी ...

सिराहामा ३५ सय गाँजाका बोट नष्ट

सिरहा । सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. २ मनहर्वा टोलमा बिशेष सुराकीको अधारमा लगाईएको अवैध गाँजा खेती प्रहरीले फडा ...

चौपाया तस्करीमा बालबालिका प्रयोग

भद्रपुर / पछिल्लो समय चौपाया तस्करहरुले बालबालिका प्रयोग गरी चौपाया भारत तर्फ लैजाने गरेको पाइएको छ । बालबालिकाले भारत तर्फ ल ...

किन बढ्छ बलात्कारका घट्ना

बलात्कार आफैमा अमानवीय जघन्य अपराध हो । बलात्कार किन हुन्छ भनेर अनेक मनोवैज्ञानिक, सामाजशास्त्रीय दृष्टिकोणबाट अध्ययन अनुसन्ध ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय