नेपाल प्रहरीले सहकारीको रकम हिनामिना गर्ने छ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बूढानीलकण्ठ ...
ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार सम्पर्कमा
तनहुँको भानु नगरपालिकामा तीन वटा सडक कालोपत्रको ठेक्का पाएका ठेकेदार चेतावनीपछि सम्पर्कमा आएका छन् । सडकको ठेक्का तोड्ने चेता ...
महिला क्रिकेट : तेस्रो खेलमा नेपाल विजयी
नेपालले पाँच खेलको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ । मले ...
भरतपुरको वीरेन्द्र जुस सेन्टरले फलफूल पकाउन हानिकारक विषादी क्याल्सियम कार्बाइड प्रयोग गरेको पाइएको छ । क्यान्सर जस्तो गम्भीर ...
बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या
कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब ...
कफीमा सेतो गवारो र छहारीको समस्या
गुल्मीको कफीमा सेतो गवारो र छहारीको समस्या देखिएको छ । कफीले फलदिने समयमा सेतो गवारोले बिरुवा सुक्न थालेपछि किसान समस्यामा पर ...
‘त्रयम्’ र ‘बुद्ध र भिखारी’ मञ्चन
नाटक प्रेमी दर्शकका लागि काठमाडौँमा दुई नाटक मञ्चन भइरहेका छन् । त्रिपुरेश्वरस्थित कौसी थिएटरमा यही जेठ १२ देखि नाटक ‘त्रयम्’ ...
चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्गा आरोहण
कञ्चनजङ्गा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन् । आरोहण गर्नेमा अमेरिकाका आना गुट्टुु, ताइवानका तारेन्स र ग ...
प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सुरु
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । भारत ...
‘टेलिस्कोप’ बनाउन तालिम
स्थानीय स्रोतसाधनको प्रयोग गर्दै ‘टेलिस्कोप’ बनाउने तीन दिने कार्यशाला छाउनी स्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयमा सम्पन्न ...