सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाज
Showing ८,९२१-८,९३० of १६,३०३ items.
ताप्लेजुङका केही विद्यालय खुले

ताप्लेजुङ/ सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरेसँगै ताप्लेजुङका केही शैक्षिक संस्थाहरू सञ्चालनमा आएका छन् । ...

३ दिने पत्रकारिता तालिम सुरू

विजयपुर । धरान उपमहानगरपालिका वडा नं. ९ को आयोजनामा ३ दिने पत्रकारिता तालिम सुरु भएको छ । वडा नं. ९ को दलित लक्षित वजेट अन्र ...

झापा करेन्ट लागेर १ को मृत्यु

झापा। झापाकाे भद्रपुर-६ रंगडाँडा बस्ने ४७ बर्षीय संजित राजबंशीको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो १२ बजे बागडोरा खो ...

सुनसरीमा मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु

ब्लाष्टखबर । सुनसरीमा माेटरसाइकल दुर्घटनामा परि एककाे मृत्यु भएकाे छ ।  जिल्लाकाे हरिनगर गाउँपालिकाका ३५ वर्षिय दिनेश म ...

टोलटोलमा पढाउँदै शिक्षक

संखुवासभा/ संखुवासभाको खाँदबारी ९ मा रहेको मनाकामना रत्नअम्बिका माध्यमिक विद्यालय तुम्लिङटारका शिक्षकहरु यत्तिबेला टोलटोलमा भ ...

कानून विपरीत सवारी साधन खरिद

बिर्तामोड/ झापाको बुद्धशान्ति गाउँपालिकाले प्रदेश सरकारले निर्माण गरेको कानूनको उल्लङ्घन गरेर सवारी साधन खरिद गरेको छ । ...

सट्टाबाजी खेलाउने तीन जना पक्राउ

विराटनगर /  छिमेकी मुलुक भारतको भइरहेको आइपिएल खेलमा खट्टाबाजी खेलाउने विराटनगरबाट तीन जना पक्राउ परेका छन् । भारतमा भइर ...

लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित २ जना पक्राउ

झापा । झापाको बिर्तामोड स्थित सैनिक मोडबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा ...

सुनसरीबाट बलि दिन लादै गरेको युवतीको उद्धार

 भण्टाबारी । नेपालबाट फकाएर भारततर्फ बलि दिने उद्देश्य लैजादै गरेको युवतीको उद्धार गरिएको छ । नेपाल भारतबीच रहेको खुल्ल ...

सिरहामा अज्ञात व्यक्तिहरुद्वारा विधालयको भवन तोडफोड

सिरहा । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.३ राघोपुरमा रहेका श्री आधारभुत विधालय राघोपुरमा नव निर्माण हुन लागेको दुई को ...

भर्खरै
लोकप्रिय
आहा ! एन्जेलिया
वैशाख २३, २०८३
भर्खरै
लोकप्रिय