निर्देशन अवज्ञा गर्नु कानून उल्लङ्घन गर्नु हो
संविधान निर्माणपश्चात् राज्य पुनर्संरचना भयो । सातवटा प्रदेशमा विभाजित नेपालमा तीन तहका सरकारहरू यतिबेला चलायमान छन् । तीनवटै ...
प्रेस स्वतन्त्रताको सम्मान गर
लोकतन्त्रका लागि वाक् तथा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता आधारभूत तŒव मानिन्छ । नेपालको संविधानको प्रस्तावनामै पूर ...
नक्कली शरणार्थी प्रकरणबाट पाठ सिक
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा सरकारका बहालवाला सचिव र राजनीतिक दलका नेताहरू नै तानिएपछि ठूला ...
मिटरब्याज पीडितलाई बल्ल राहत
राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याज पीडितको समस्या समाधानका लागि अध्यादेश जारी गरेका छन् । सरकारले ल्याएको यस अध्यादेश पार ...
सम्पत्ति छानबिनको विषय गफ मात्र नबनोस्
देशमा पछिल्लो समय नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने चर्चा चलिरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र प ...
अनुसन्धानपश्चात् कारबाहीको दायरामा पनि ल्याइँयोस्
कोशी प्रदेशअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको यसअघि आएका जनप्रतिनिधिले प्रशासनिक भवनका लागि खरिद गरेको जग्गा चलनचल्तीको म ...
महावीरका माग सुन
नेपालको म्याग्दी जिल्लाका दुर्गम गाउँमा ताररहित प्रविधिबाट इन्टरनेट पु¥याएर अन्तर्राष्ट्रियरूपमा चर्चा कमाएका महावीर पुनले सन ...
ठेकेदारलाई कसले बनाउने जिम्मेवार?
देशका धेरै ठाउँमा बन्दै गरेका सडक अलपत्र छन् । पुल निर्माणाधीन अवस्थामा छाडेर ठेकेदार बेपत्ता छन् । सरकारी निकायबाट ठेक्का ला ...
व्यर्थको सीमा विवाद
ब्लाष्ट दैनिकले एउटा अभ्यास सुरु गरेको छ, त्यो हो तथ्य जाँच । यसलाई ब्लाष्टले निरन्तरता दिनेछ । हामीले यो जाँच गर्न किन आवश्य ...
उपनिर्वाचनले दिएको सन्देश
देशका तीन निर्वाचन क्षेत्रमा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनले नेपालको राजनीतिक क्षेत्रलाई तरङ्गित बनाएको छ । यो उपनिर्वाच ...