सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
सम्पादकीय
Showing ६६१-६७० of १,४०३ items.
सिटी सफारीलाई नियमन गर

प्रदेश सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७६ ले यातायातका तीनपाङ्ग्रे साधनको दर्ता, नवीकरणलगायतका काम स्थानीय तहको कार्यालयले ...

महामारी आउनु अगावै नियन्त्रणतर्फ ध्यान दिइयोस्

सुनसरीको बर्जु गाउँपालिकामा एक ७ महिने शिशुमा दादुरा देखिएको छ । दादुरा तीव्र सङ्क्रामक रोग हो । त्यति मात्रै हैन, बालबालिकाक ...

पूरा होला त रेलको सपना ?

वि.सं. २०११ मा नेपाल र भारतबीच भएको कोसी सम्झौताअनुसार कोसी प्रोजेक्ट सञ्चालन भएको थियो । कोसी प्रोजेक्ट अन्तर्गत सुनसरी र सप ...

भारुलाई नियमन कसले गर्ने ?

आजकाल भारतीय मुद्रा (भारु) नेपाली बजारमा एक प्रकारले अवमूल्यन भएको छ अर्थात् अनौपचारिक रूपमा मूल्यमा एकाएक गिरावट आएको छ । सा ...

लागूऔषधबाट युवापुस्तालाई जोगाउन चुनौती

युवापुस्ता लागूऔषधको दुव्र्यसनमा फस्ने समस्या नयाँ होइन, तर सरकारी संयन्त्र र गैरसरकारी संस्थाहरू न्यूनीकरणका लागि लामो समयदे ...

सूचनाको हक पूर्ण कार्यान्वयन होस्

सार्वजनिक निकायका काम कारबाहीलाई पारदर्शी बनाउन र उनीहरूलाई आम नागरिकप्रति जवाफदेही बनाउनका लागि सूचनाको हकसम्बन्धी ऐन बनेको ...

साइबर अपराधको एउटा रूप ‘हनी ट्र्याप’

हनी ट्र्याप प्रविधिको विकाससँगै मौलाएको एउटा अपराधको रूप हो । यसमा कुनै युवतीको प्रयोग गरी पुरुषहरूलाई फसाई अपहरण तथा फिरौती ...

उपभोक्ता स्वास्थ्यमा ध्यान देऊ

नेपालमा खाद्यवस्तुमा आम नागरिकको स्वास्थ्यबारे ध्यान पु¥याएको पाइँंदैन । बजारमा पाइने माछा, मासुदेखि अन्न, दाल, सागसब्जीहरू ख ...

धोबी जस्ता पीडितलाई न्याय देऊ

झापा मेचीनगर नगरपालिकाका विश्वेश्वर बैठा धोबी न्यायको पर्खाइमा बसेको पाँच वर्ष बितिसकेको छ । बैना बमोजिमको जग्गा विपरीत अर्कै ...

न्याय सबैका लागि बराबर होस्

सञ्चारकर्मबाट राजनीतिमा हाम्फालेको छोटो समयमै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, सांसद्, गृहमन्त्री र उपप्रधानमन्त्री बनेका ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय