एकिकृत बस्तीलार्य सहयोग गर्नको लागि अपिल गरिएको छ । समाजिक अभियन्ता राजकरण महतोलेल वस्ती निर्माणमा श्रमदान गर्न चाहानेहरुलाई मुसहर बस्तीमा स्वागत गरिने बताए । वस्ती निर्माणको लागि पुस २५ गते शिलान्यासको कार्यक्रम राखिएको छ । यहाँ दुई सय ७० परिवारका लागि ५० वटा घर निर्माण हुनेछ ।