[caption id="attachment_60194" align="aligncenter" width="1800"] तस्बिरः नविन पौडेल[/caption] प्वाइन्ट मिडियाद्वारा शुक्रबार राजधानीमा आयोजित ‘मिस टुरिजम २०१७’ प्रतियोगिताको ताज विजेता पोखराकी २२ वर्षीय आरती थापा, फस्ट र सेकेण्ड रनरअप सँग सेल्फी लिदै पूर्वमिस नेपाल सुगारीका केसी ।