Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा 

मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा 

alt
  • वैशाख ६, २०७६
  • रासस
 
काठमाडौँ /  मानिसको मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी रहेको मनोविद्हरुले बताएका छन् । साइक डेस्क फाउण्डेशन, द स्कूल अफ साइकोलोजी नेपाल र इण्डियन इन्स्टिच्युट अफ साइको ड्रामाको संयुक्त आयोजनामा काठमाडौँमा भएको साइको थेरापी तथा साइको ड्रामासम्बन्धी प्रशिक्षणका क्रममा विज्ञहरुले यस्तो बताएका हुन् ।
 
मनोविज्ञानका विद्यार्थी, मनोविमर्शकर्ता, सामाजिक मनोविमर्शकर्ता तथा नर्सिङका विद्यार्थीलाई पहिलोपटक दिइएको उक्त प्रशिक्षणका क्रममा द स्कूल अफ साइकोलोजी नेपालका अध्यक्ष डा नरेन्द्र ठगुन्नाले मानसिक समस्याबाट प्रभावितको समस्या कम गर्न उपयुक्त विधिको मनोविमर्श सेवा जरुरी रहेको आँल्याए  । अधिकांश समस्या औषधिबिना नै निको हुने भन्दै डा ठगुन्नाले आफूले मनोविज्ञानका अन्तर्राष्ट्रिय प्रशिक्षक बोलाइ साइको ड्रामा, सोसियोम्याट्री र समूहगत साइको थेरापीसम्बन्धी प्रशिक्षण दिएर दक्ष जनशक्ति उत्पादन गर्न लागेको जानकारी दिए ।
 
यही वैशाख ३, ४ र ५ गते १८ जना सहभागीलाई साइको ड्रामाका अन्तर्राष्ट्रिय प्रशिक्षक डा हार्ब प्रोपर र इण्डियन इन्स्टिच्युट अफ साइको ड्रामाका निर्देशक म्याग्डेलियन जेयार्थनामले प्रशिक्षण दिए । यो कोर्सअन्तर्गत ५०० घण्टा तालीम लिएकाहरु तालीम सहजकर्ता बन्न सक्ने र ८०० घण्टा तालीम लिएपछि प्रशिक्षकका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने जनाइएको छ । इण्डियन इन्स्टिच्युट अफ साइको ड्रामाका निर्देशक म्याग्डेलियन जेयार्थनामले विश्वमा यस्ता प्रशिक्षण कार्यक्रमहरु नियमित हुँदै आएको भए पनि नेपालका लागि नयाँ भएको उल्लेख गर्दै यो विधिबाट मनोविमर्श सेवा दिँदा समस्या समाधान गर्न सहज हुने उल्लेख गरे  । विश्वमा प्रत्येक चारमा एक जनामा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या हुन्छ । नेपालमा २० प्रतिशत मानिसलाई कुनै कुनै मानसिक समस्या रहेको जनाइएको छ ।
 
आत्महत्या गर्ने मध्यमा ९० प्रतिशत कारण मानसिक स्वास्थ्य समस्या रहने र बेलैमा मनोविमर्श सेवा दिन सके यस्ता घटनाबाट जोगाउन सकिने मनोविद्हरुको भनाइ छ । त्यसैले मानसिक समस्यामा परेका व्यक्तिहरुलाई मनोविमर्श सेवा जरुरी रहेकाले गुम्सेर बसेका विचार बाहिर निकाल्नका लागि उपयुक्त विधि प्रयोग गर्न तालीमको आयोजना गरिएको जनाइएको छ । सहभागीले विगतमा सिकेका मनोसामाजिक सेवाभन्दा फरक रहेको उल्लेख गर्दै तालीममा सिकेका कुराहरु व्यावहारिक रुपमा प्रयोग गर्दा प्रभावकारी हुने विश्वास रहेको उल्लेख गरेका छन् ।
सम्बन्धित समाचार
खुवालुङमा माङखिमसहित सांस्कृतिक संरचनाको शिलान्यास

वराहक्षेत्र । खुवालुङ क्षेत्रमा माङखिमसहित विभिन्न सांस्कृतिक संरचनाको शिला ...

जग्गा खाली गराउने तयारीले ६ सय घरपरिवार त्रासमा

विराटनगर । विराटनगर–१५ हड्तालीहाटमा ठूलो पीपलको रुख रहेको छ । बुधबार दिउँसो ...

इनड्राइभद्वारा चालकहरू पुरस्कृत

धरान । इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेताहरूलाई काठमाड ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
खुवालुङमा माङखिमसहित सांस्कृतिक संरचनाको शिलान्यास
वैशाख १७, २०८३
जग्गा खाली गराउने तयारीले ६ सय घरपरिवार त्रासमा
वैशाख १७, २०८३
इनड्राइभद्वारा चालकहरू पुरस्कृत
वैशाख १७, २०८३
संसद् छल्ने प्रवृत्ति र लोकतन्त्रको उपहास
वैशाख १७, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १७ गते बिहीबार
वैशाख १७, २०८३
गुफापातालमा ढकमक्क एन्जेलिया
वैशाख १६, २०८३
क्षेत्रीय विज्ञान प्रविधि सम्मेलन हुने
वैशाख १६, २०८३
खुवालुङमा माङ्खीसहित सांस्कृतिक संरचनाको शिलान्यास
वैशाख १६, २०८३
निजी फर्मले मल बिक्रीको अभिलेख राखेको भेटिएन
वैशाख १६, २०८३
सेनाको दाबी : विपद् प्रतिकार्य पूर्वतयारीका लागि सुकुम्बासीको तथ्यांक संकलन
वैशाख १६, २०८३
ब्राउन सुगरसहित तीन पक्राउ
वैशाख १६, २०८३
आजको मौसमः कोशी र गण्डकीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
वैशाख १६, २०८३
संसद् छलेर अध्यादेश ल्याउँदै सरकार
वैशाख १६, २०८३
कोशी खेलकुद बोर्डः एमाले–काङ्ग्रेसको भागबण्डा नमिल्दा नेतृत्वविहीन
वैशाख १६, २०८३
संरचनात्मक सङ्कटको उजागर
वैशाख १६, २०८३
खुवालुङमा माङखिमसहित सांस्कृतिक संरचनाको शिलान्यास
वैशाख १७, २०८३
जग्गा खाली गराउने तयारीले ६ सय घरपरिवार त्रासमा
वैशाख १७, २०८३
इनड्राइभद्वारा चालकहरू पुरस्कृत
वैशाख १७, २०८३
संसद् छल्ने प्रवृत्ति र लोकतन्त्रको उपहास
वैशाख १७, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १७ गते बिहीबार
वैशाख १७, २०८३
गुफापातालमा ढकमक्क एन्जेलिया
वैशाख १६, २०८३
क्षेत्रीय विज्ञान प्रविधि सम्मेलन हुने
वैशाख १६, २०८३
खुवालुङमा माङ्खीसहित सांस्कृतिक संरचनाको शिलान्यास
वैशाख १६, २०८३
निजी फर्मले मल बिक्रीको अभिलेख राखेको भेटिएन
वैशाख १६, २०८३
सेनाको दाबी : विपद् प्रतिकार्य पूर्वतयारीका लागि सुकुम्बासीको तथ्यांक संकलन
वैशाख १६, २०८३
ब्राउन सुगरसहित तीन पक्राउ
वैशाख १६, २०८३
आजको मौसमः कोशी र गण्डकीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
वैशाख १६, २०८३
संसद् छलेर अध्यादेश ल्याउँदै सरकार
वैशाख १६, २०८३
कोशी खेलकुद बोर्डः एमाले–काङ्ग्रेसको भागबण्डा नमिल्दा नेतृत्वविहीन
वैशाख १६, २०८३
संरचनात्मक सङ्कटको उजागर
वैशाख १६, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क