सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५, नाम्चेमा निर्माण गरिएको प्रथम सगरमाथा आरोही स्व. तेन्जिङ नोर्गे शेर्पाको शालिक अवलोकन गर्दै पर्यटक। मौसम खुलेको समयमा यहाँबाट सर्वोच्च शिखर सगरमाथा देखिन्छ।

तस्बिरः रासस