भोजपुरको रामप्रसादराई गाउँपालिका ५ गुराँसेमा अवस्थित राममिथिला बहुप्राविधिक शिक्षालय । ग्रामीण भेगलाई लक्षित गरेर शिक्षालय सञ्चालनमा आएपछि विद्यार्थीलाई प्राविधिक शिक्षा आर्जन गर्न सहजता भएको छ । तस्बिरः रासस