सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
अर्थ
Showing ४,३४१-४,३५० of ६,८८१ items.
६ लेन सडकले तरहराका सेकुवा पसलको बिजोक

इटहरी/ पूर्वकै लोकप्रिय सेकुवा पसलहरुको व्यापार चौपट हुन पुगेको छ । जोगवनी देखि धरान सम्मको ६ लेन सडक निमार्णले तरहराको सेकुव ...

पानी कम हुँदा उत्पादनमा प्रभावित

वराहक्षेत्र/ बिग्रिएर वर्षौ थन्किएको चतरा जल विद्युत केन्द्रको एउटा युनिट मर्मतपछि आंशिक उत्पादन थाले पनि पानी अभावमा उत ...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ /  नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ ।  समायोजन गरिएको ...

धरानमा थपियो करोडको लगानीमा अर्को होटल

धरान /धरान–७ मा एक करोडभन्दा माथिको लगानीमा होटल खुलेको छ । झण्डै एकदशकदेखि होटल व्यवसायमा संलग्न रविन्द्र अधिकारीले ह ...

अव धरानको तीन कुने सिसि क्यामेराको निगरानीमा

धरान / धरान उपमहानगरपालिका ८ स्थित धरान प्रवेश गर्ने नाकामा सिसि क्यामेर जडान गरिएको छ । उक्त सिसि क्यामेरा धरान आईटी जो ...

'नेपालका रुखोपाखो डाँडा चिया उत्पादनको थलो'

माङसेबुङ, इलाम / नेपाली चियाको विदेशी वजारमा निकै माग छ । तर माग अनुसारको फरक फरक गुणका गुणस्तरीय चिया उत्पादन हुन सकेको ...

करोडौँको काठ कुहिँदै

इटहरी/ सुनसरीका काठ व्यवसायीहरू मलेसिया, म्यानम्यारलगायत तेस्रो मुलुकबाट गोलिया काठ ल्याएर आफ्ना व्यवसाय धानिरहेका छन् । ...

अन्तरबाली खेती प्रणालीले बढायो आम्दानी

देवानगंज/ सुनसरी देवानगंज गाउँपालिका – २ मेहता टोलका सबुल अन्सारीले उन्नत जातको उखुसँगै यतिबेला पाँच बाली तरकारी लगाएका ...

अर्गानिक चिया प्रशोधन कारखाना निर्माण

भोजपुर/ जिल्लाको रामप्रशाद राई गाँउपालिका-२ बतासे स्थित मुलाबारीमा अर्गानिक अर्थोडक्स चिया प्रशोधन कारखाना निर्माण सम्पन्न भए ...

मूल्य नतोकिँदा कृषकको पाकेको उखु बारीमै

विराटनगर/सुनसरीको देबानगञ्ज गाँउपालिका– ५ का कृषक सुबोधकुमार यादवले सरकारले उखुको समर्थन मूल्य समयमै नतोकिदिदाकोे कारणल ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय