सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
HWPL Nepali
Showing १४,९३१-१४,९४० of १६,४३५ items.
संविधान संसोधनविरुद्ध अखिल विद्यार्थी भन्छन् ‘बरु गोली खाइन्छ, सिंगो नेपाल चाहिन्छ’

धरान/अखिलमा आवद्ध विद्यार्थिहरुले ‘बरु गोली खाइन्छ, सिंगो नेपाल चाहिन्छ’ भन्द ैसंविधान संसोधन प्रस्तावको विरुद्धमा आन्दोनलमा ...

एड्सको सङ्क्रमणबाट कञ्चनपुरमा १३१ जनाको मृत्यु

भीमदत्तनगर/कञ्चनपुरमा एचआइभी एड्सको सङ्क्रमणबाट हालसम्म १३१ जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । ...

पाल्पा बन्द

रामपुर (पाल्पा)/सरकारले प्रदेश नं ५ बाट पाल्पालाई अलग्याएर प्रदेश नं ४ मा राखेको विरोधस्वरुप आज जिल्ला बन्द आह्वान ...

निर्वाचन गराउन आयोग तयार छ: आयुक्त शर्मा

नेपालगन्ज/निर्वाचन आयोगका आयुक्त इला शर्माले सबै तहको निर्वाचन गराउन आयाेग तयार रहेको बताएका छन् । आयोगद्वारा आज ...

सत्तासाझेदार दल र मधेसी मोर्चाबीच बैठक

काठमाडौँ/संविधान संशोधन तथा स्थानीय निर्वाचनलगायतबारे सहमति खोज्न सत्तासाझेदार प्रमुख दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाब ...

पाँच नम्बर प्रदेशवासीकाे अान्दाेलन झनै शसक्त

प्यूठान/प्रदेश विभाजन सीमा संशोधनको विरुद्धमा सुरु भएको आन्दोलन प्यूठान र रोल्पामा थप जटिल बन्दै गएको छ । दुवै जिल्लाले आज बि ...

सलकपुरको सुन्तलाको कोलकातामा स्टल

इलाम/यसबर्ष डिसेम्बरको १ देखि ३ तारिखसम्म भारतको कोलकातामा हिमालयन ओरेन्ज टुरिजम काउन्सिलले आयोजना गरेको ‘तेस्रो हिमालयन ओरेन ...

पोखरीमा ट्रयाक्टर पल्टिदा चालक र सहचालकको मृत्यु

लहान/सिरहाको सीतापुर–२ मा रहेको पोखरीमा आज बिहान ट्रयाक्टर पल्टिदा ट्रयाक्टरका चालक र सहचालकको मृत्यु भएको छ । बालुवा पु¥य ...

एमालेको नवलपरासीको पार्टी कार्यालयमा आगजनीको प्रयास

नवलपरासी/नवलपरासीमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा आगजनीको प्रयास भएको छ । परासीमा रहेको पार्टी कार्यालयमा गएरा ...

माओवादी केन्द्रका केन्द्रीय सदस्य संशोधनको विपक्षमा

काठमाडौँ/सरकारको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)का एक केन्द्रीय सदस्यले संविधान संशोधनको विरोधमा जनस्तरबाट भएका कार्यक्र ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय