संविधानलाई सहमतिको दस्तावेज बनाउनुपर्ने–बडू
जनकपुरधाम/नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले संविधान संशोधनको तयारी सकारात्मक ढङ्ग अघि बढेको बताएका छन् ...
भारतीय दूतावासद्वारा दुई करोड सहयोग
जुम्ला/साना जलविद्युत् घुघुती जुम्लाको पुनःनिर्माणका लागि भारतीय दूतावासले रु दुई करोड ६३ लाख सहयोग गर्ने भएको छ । विसं २० ...
मोरङमा पनि डेंगुको सचेतना
शनिश्चरे, मोरङ / छिमेकी जिल्ला झापाको दमक क्षेत्रमा डेंगु रोग महामारीका रुपमा फैलिएपछि मोरङमा त्यसको सचेतनाका कार्यक्रम भएक ...
लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागे लोकमान–मन्त्री जोशी
डडेल्धुरा/जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले अख्तियार दुरुपयोग अनुसान्धानका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की ल ...
काँग्रेस हचुवाको भरमा अगाडि बढदैन: मन्त्री भण्डारी
इनरुवा/वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावका विषय ...
मकवानपुरकाे नापी कार्यालयमा अागलागी
धरान/ग्यास पड्किएर मकवानपुरको हैटौंडास्थित नापी कार्यालय आगलागी भएको छ । आगलागीमा परेर २० जना सेवाग्राही र कर्मचारी घा ...
चुलोचौकामै सीमित दलित महिला अधिकारका लागि अग्रसर
कञ्चनपुर/समाजका अगाडि कुरा गर्न लजाउने कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१० खल्ला बस्तीकी देवा दमाईं सामाजिक कार्यमा अग्रसर ...
विद्युत् चुहावट गर्ने २१ जनालाई थुनामा पठाइयो
लहान/हुकिङ गरी विद्युत् चुहावट गर्ने २१ जनालाई विद्युत् प्राधिकरण कार्यालय लहानले पक्राउ गरी आवश्यक कारबाहीको लागि थुनामा पठा ...
सरकारी अस्पतालद्वारा फार्मेसी सञ्चालन
रत्ननगर (चितवन)/चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालले हाताभित्र आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । बिरामीलाई सर्वस ...
सामाजिक सञ्जाल दुरुपयोग विरुद्ध ¥याली
चितवन/सामाजिक सञ्जालका कारण विकृति बढेको भन्दै महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील यहाँका सङ्घ संस्थाले आज बृहत् सचेतना ...