सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १३,३२१-१३,३३० of २६,२५८ items.
मुगु दुर्घटनाः प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । बस दुर्घटना ...

प्रहरीलाई घूस दिन खोज्ने स्कुटी चालक पक्राउ

धरान । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाउने एकजनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । हेलमेटविनै हिँडिरहेकालाई पक्रा ...

दशैंमा माया घरका आश्रितलाई नयाँ लुगा

धरान । सडक मानव आश्रित ‘माया घर’ का आश्रितलाई इटहरी उपमहानगरले नयाँ लुगासहित मासु खाना दिएको छ । माया घरमा १ सय २ जना आश ...

आज महानवमी, सबैभन्दा बढी बलि दिने चलन

धरान । बडादशैंअन्तर्गत आज नवौं दिन अर्थात् महानवमी । आज दुर्गा माताको नवौं शक्ति स्वरूपा माता सिद्धिधात्रीको विशेष पूजाआरधना ...

नेपाल २८ वर्षपछि साफ च्याम्पियनसिपको फाइनलमा

धरान । नेपाल २८ वर्षपछि पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशसँग बुधबार सम्पन्न खेलमा १ १ गोलको ...

चतरामा पत्रकारको शुभकामना आदान प्रदान , पेशागत एकतामा जोड

वराहक्षेत्र । पत्रकारिताको लागि उर्वर बन्दै गएको वराहक्षेत्रमा पेशाको चुनौती र अवसरको विरुद्धमा पेशागत एकताको लागि नगरका पत्र ...

‘नाम’ को उच्चस्तरीय बैठकमा सहभगी भएर परराष्ट्रमन्त्री डा खड्का स्वदेश फिर्ता

सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न मुलुकहरुको उच्चस्तरीय वैठकमा भाग लिएर परराष्ट्रमन्त्री डा नारायण खड्का आज स्वदेश फर्किएक ...

कुछी भ्वय खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय

बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेवारीमा कुछीको अर्थ दुई माना हो भने ...

दोब्बरले बढ्यो च्याङ्ग्राको मूल्य

 दसैँको लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ । सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहे ...

मुगु बस दुर्घटनाः ज्यान गुमाउनको संख्या ३२ पुग्यो

धरान । कर्णाली प्रदेशको मुगु जिल्लामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । मंगलबार भएको बस दुर्घटनामा ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय