अफगान विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिबीच फोन वार्ता
अफगानिस्तानमा विकसित परिस्थितिका विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिका बीचमा वार्ता भएको छ । यसका लागि उनीहरुबीच बिहीबार फोन ...
गैरआवसायी नेपाली सङ्घको अध्यक्षमा आचार्यको उम्मेदवारी
गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० का सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रवद्र्धन तथा सुरक्षि ...
बैंक तथा वित्तीय संस्थाले एफपिओ र शेयर लिलामीको आयकर तिरेनन्
बैंक तथा बीमा कम्पनीले एफपिओ र शेयर लिलामी गर्दा प्राप्त भएको आयको कर नतिरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले राष्ट्रप ...
प्रधानमन्त्रीलाई राखेप कर्मचारी सङ्घले बुझायो ज्ञापन पत्र
विभिन्न माग राखी राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी सङ्घले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज ज्ञापन पत्र बुझाएको छ । ...
‘संसदीय समितिका निर्देशन कार्यान्वयन होस्’
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले संसदीय समितिबाट दिइएको निर्देशन कार्यान्वयनको अवस्था फितलो रहेको ...
प्रस्तावित दुवै दललाई ९ गते सनाखतका लागि आयोगले बोलायो
नेकपा (एकीकृत समाजवादी) नामको राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । नेकपा एमालेबाट दल विभाजन भई माधव नेपा ...
गाईजात्रामा बिदा
सरकारले यही ७ गते गाईजात्राका दिन उपत्यकासँगै मुलुकभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिएको छ ।गृह मन्त्रालयले आज एक सूचना ज ...
केन्द्रीय बैंकको अध्ययनः तीन करोड ६३ लाख निक्षेप खाता
देशभरका कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना गरी वित्तीय पहुँच पु¥याएका छन् । धादिङको रुवीभ्य ...
अफगानिस्तानबाट नेपाली फर्कनेक्रम जारी, आज १६५ जनाको आगमन
अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकको स्वदेश फर्कनेक्रम जारी छ । आज जजिरा एयरको कुवेत–काठमाडौँ नियमित उडानबाट थ ...
प्रशासनले सुरु गर्यो अवैध हतियारमुक्त जिल्ला बनाउने अभियान
खोटाङ/ जिल्ला प्रशासन कार्यालय खोटाङले अवैध हातहतियार (भरुवा बन्दुक) सङ्कलन अभियान सुरु गरेको छ । वन्यजन्तुको चोरी शिकारी तथा ...