तालिबानले अफगान सरकारी अधिकारीलाई ‘आम माफी’ दिने घोषणा, काममा फर्कन आग्रह
तालिबान समूहले मङ्गलबार अफगानिस्तानका सबै सरकारी अधिकारीहरूका लागि ‘आम माफी’ को घोषणा गरेको छ । तालिवान नेतृत्वले शरिया ...
‘जर्मनीले अफगानिस्तानका लागि विकास सहायता रोक्ने’
जर्मनीले अफगानिस्तानका लागि विकास सहायता तत्कालका लागि रोक्ने निर्णय गरेको छ । अफगानितानमा बीस बर्षपछि तालिबान फेरि सत्तामा प ...
भारतमा दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितमा कमी
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा मङ्गलबार धेरै कमी आएको छ । पछिल्लो २४ घण्टामा २५ हजार १६६ नयाँ सङ्क्र ...
विस्थापित भएर काबुलमा बसेकालाई राष्ट्रसङ्घीय एजेन्सीद्वारा सहयोग
काबुलमा विभिन्न प्रान्तबाट विस्थापित भएर आएका अफगान नागरिकलाई संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले सहायता प्रदान गरिरहेको ज ...
अफगानिस्तानमा कस्तो होला तालिवानको नयाँ सरकार रु
झण्डै २० वर्षपछि तालिवान विद्रोहीले जीत हासिल गरेपछि अफगानिस्तानमा बन्ने नयाँ सरकार कस्तो होला भन्ने चासो र जिज्ञासा सर्वत्र ...
अफगान सेनाले आफ्नो देशका लागि लड्नुपथ्र्यो: राष्ट्रपति बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राष्ट्रिय सेनाले आफ्नो देशको लागि लड्न नसकेको बताएका छन्। उनले भनेका छन्, अफगान ...
आजको राशिफल २०७८ भदौ २ गते बुधबार
श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल भदौ २ गते बुधबार, १८ अगस्त २०२१ । राक्षस संवत्सर श्रावण शुक्लपक्षको एक ...
कुवेतबाट थप नेपाली आजै आइपुग्दै
सरकारले अफगानिस्तानबाट उद्धार भई कुवेत पुगेका थप नेपाली नागरिक आज राति अर्को चार्टर विमानबाट काठमाडौँ आइपुग्ने जानकारी दिएको ...
महासङ्घ र राप्रपा नेतृत्वबीच छलफल
राष्ट्रिय आर्थिक रुपान्तरणसम्बन्धी भिजन पेपरलाई प्रभावकारी कार्यान्वयनमा लैजाने ध्येयका साथ नेपाल उद्योग वाणिज्य महासङ्घले रा ...
समझदारीपत्रमा हस्ताक्षर
कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रमलाई अघि बढाउने उद्देश्यका साथ नेपाल उद्योग परिसङ्घ र युके एड (रोजगारीका लागि ...