सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १६,०११-१६,०२० of २६,२८० items.
उज्यालो नेपालका अभियानकर्मीलाई अर्थ मन्त्रालयको जिम्मा

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । सर्वोच्च अदालतको ...

उद्योग व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउन आग्रह

निजी  क्षेत्रका तीन सङ्गठनले कोरोना महामारीबाट उत्पन्न विषम र असहज परिस्थितिका कारण सम्पूर्ण उद्योग व्यवसायले ठूलो नोक्स ...

चार मन्त्रीले लिए शपथ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् ।कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् ...

चट्याङ लागेर दुईको मृत्यु

उदयपुर/ चट्याङ लागेर उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के ठाडीमा दुई महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ठाडीका ४० वर ...

गौरिकाले टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने

नेपालकी पौडीवाज गौरिका सिंहले जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने भएकी छिन् ।गौरिकाले दोस्रो पटक ओलम्पि ...

प्रधानमन्त्री देउवाले लिए शपथ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंग ...

देउवाको शपथग्रहण कार्यक्रममा केपी ओली नजाने

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन्।प्रतिनिध ...

फेरि सूर्य बादललाई हटाएर उदाउनेछ : ओली

धरान / प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले जारी गरेको परमादेशको कारण आफू सरकारबाट बाहिरिएको बताएका छन् ।आफ्नो कार ...

शिशु हत्या आरोपमा पक्राउ

मोरङ / छोरीलाई जन्म दिएपछि घाँटी थिचेर हत्या गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङको रंगेली नगरपालि ...

सोह्र लाख मात्रा खोप जापानबाट प्राप्त हुँदै

जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्रा जेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय