सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing २२,९६१-२२,९७० of २६,३०६ items.
मलेसियामा एक नेपालीको मृत्यु

राजविराज/ सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । मलेसिय ...

स्कुल बसको ठक्करबाट एकको मृत्यु

उदयपुर/ उदयपुरको चौदण्डिगढीमा स्कुल बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । चौदण्डिगढी नगपालिका-७ मा बाटोमा हिडि र ...

धरानको फोहोरबाट ग्यास उत्पादन

धरान/ धरानमा जैविक–अजैविक गरी दैनिक ३० देखि ३५ टन फोहोर उत्पादन हुन्छ । त्यो फोहोर कोशी सडक–खण्डको सेउती पुलभन्दा ...

चौपाया तस्करी नियन्त्रणमा झापा प्रहरी

भद्रपुर/ट्रकसहित ५० वटा गोरु नियन्त्रणमा लिएको दुई दिन बित्न नपाउँदै झापा प्रहरीले बुधबार राति दुई वटा बोलेरो पिकअप भ्यानसहित ...

टिडिवाइसीलाई राजाबास गोल्डकप

कालाबञ्जार/वराहक्षेत्रको राजाबासमा सम्पन्न राजाबास गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विराटनगरको टिडिवाइसीले उचालेको छ । बिही ...

छिन्ताङ काण्डका १६ सहिद परिवारले पाउने भए ५ लाख

विराटनगर /  पञ्चायतकालमा धनकुटाको छिन्ताङमा मारिएका १६ जनाको सहिद परिवारलाई प्रदेश १ सरकारले जनही ५ लाख रुपैयाँ दिने निर ...

कास्की -२ मा विद्याले उम्मेदवार मनोनयन दर्ता गराइन

धरान / प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर ...

कनकाई बहुमुखी क्याम्पसका अध्यक्षलाई बिद्यार्थीले दले कालोमोसो

बिर्तामोड । कनकाई बहुमुखी क्याम्पस सुरुङगाका प्राध्यापक हरि तिम्सिनालाई निष्कासनको बिवादले उग्ररुप लिएको छ । संचालक समिति अध् ...

माई खोलामा बगाएर लैजादै गर्दा काठ बरामद

बिर्तामोड । झापा प्रहरीले कनकाई माइ खोलाबाट बगाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा ठुलो परिमाणमा साखु जातको काठको गोलिया बरामद ...

चतरामा तिरुपती बालाजीको मन्दिर बन्दै

वराहक्षेत्र/तिरुपती बालाजीको दर्शन अब नेपालमै गर्न सकिने भएको छ । प्राचीन हरिद्वार वराहक्षेत्र चतराधाममा भारत आन्ध्र प्रदेशक ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय