भारतमा मजदुरी गर्ने दशैका लागि घर फर्कन थाले
काठमाडौं / भारतको विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपाली नागरिक दशैँ, तिहार, छठलगायतका चाडपर्व मनाउन घर फर्कन थालेका छन् ...
तस्करीको सामान धमाधम बरामद गर्दै सशस्त्र प्रहरी
भण्टाबारी/ सीमावर्ती भारतीय बजारबाट अवैध रूपमा नेपाल भित्र्याउने विभिन्न सामान सशस्त्र प्रहरीले बरामद गर्ने क्रम बढेको छ । चा ...
मार्बल झार्दा च्यापिएर मजदूरको मृत्यु
गोरखा नगरपालिका–६ स्थित हरमटारीमा निर्माणाधीन भवनको मार्बल झार्ने क्रममा च्यापिएर एक मजदूरको मृत्यु भएको छ । भूकम्पले ...
३१ हप्ताको गर्भमा जुम्ल्याहा बच्चा
विराटनगर/ विराटनगरस्थित मधुमाराकी प्रिती सिंहको ३१ हप्ताको गर्भमा जुम्ल्याहा बच्चा रहेको थियो । १८ हप्ता पुग्दा एउटाको मृत्यु ...
वराहको रक्तदान कार्यक्रम शुरु
धरान । वराह ग्रुपले आफ्नो २५ औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरी रजत महोत्सव मनाउँदै छ । आज धरान ८ को सभागृहमा गहना ...
तलब नपाएपछि शिक्षक आन्दोलित
उदयपुर/ उदयपुरमा शिक्षकहरूले चार महिनाको तलबसँगै दशैँ पेश्की नपाएपछि त्रियुगा नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । त्र ...
सुनसरीमा हतियारसहित दुई पक्राउ
भण्टावारी / हतियार र लागूऔषधसहित सुनसरी प्रहरीले आज विहान दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै ...
सानो पाथिभरामा प्रसादको भण्डारा लगाइने
इलामको कुटीडाँडास्थित पाथिभरा मन्दिरमा आउँदो बडादशैँको फूलपातीका दिन प्रसादको भण्डारा लगाइने भएको छ । झापाको विर्तामोडका व्यव ...
झापा कारागारमा दाद रोगको महामारी
भद्रपुर/ एक महिनायता झापाको भद्रपुरस्थित जिल्ला कारागारमा रहेका कैदी तथा थुनुवाहरूमा चिलाउने रोग (दाद) को महामारी फैलिएको छ । ...
घाटी थिचेर भतिजाको हत्या गर्ने उर्मिलादेविलाई जन्मकैद
सप्तरी / सप्तरीको डाकनेश्वरी गाउँपालिका–५ पातोकी २८ वर्षीया उर्मिलादेबी खङ्ग मण्डललाई अदालतले जन्मकैद सुनाएको छ । सप्तर ...